जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका

काठमाडाैं ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएका छन्।

उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएका हुन्।

कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा ज्यान गुमाएका शहीदहरुको तस्विरमा माला टीका लगाई आन्दोलनमा बलिदान भएका सहपुस्ताप्रति सम्मान प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार