लन्डन । एनआरएनए यूकेको अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको छ । बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको हो। गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ ।...
लन्डन । एनआरएनए यूकेको अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको छ । बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको हो। गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ ।...
चितवन । गैर आवासीय नेपाली संघ, हङकङ राष्ट्रिय समन्वय परिषद्ले चितवनको भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमबार १० थान अक्सिजन कन्सन्ट्रेटर र ९० हजार थान मास्क वितरण गरेको हो । चितवन सेवा समाज अ...
काठमाडौँ। गैर आवासीय नेपाली संघको १० औं महाधिवेशन काठमाडौँमा चलिरहेको छ। संघको १० औं महाधिवेशनले २०२१-२०२३ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौँको याक एण्ड यति होटलमा २२ देखि २५ मार्च सम्म सम्पन्न हुने महाधिवेशनको बुधवार सम्पन्न बन्द सत्रले नयाँ कार्यसमिति सर्वसहमतिमा निर्विरोध चयन ग...
भीओएन संवाददाता, लुभेन। मानव बेचखिन तथा ओसारपसार मुद्दामा गैरआवासीय नेपाली संघ बेल्जियमका पहिलो निर्वाचित अध्यक्ष युवराज गुरुङ काठमाडौँमा पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई २३ मंसिरमा सानेपाबाट पक्राउ गरेको हो। पक्राउ परेका गुरुङ एनआरएनए एग्रकल्चर प्रलोसन कमिटीका पहिलो ग्लोबल कन्...
काठमाडौं। उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। परराष्ट्र मन्त्रालयले अन्यायपूर्वक कार्यसमिति खारेज गर्दै संरक्षक समितिलाई निर्वाचन गर्न जिम्मेवारी दिएको विरुद्ध उच्च अदालत पाटनमा उजुरी दिएको थियो। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले उच्च अदाल...
लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलको बिबाद उत्कर्षमा पुगेको छ। संघको निर्वाचन देखिको विवादले संघ दुई समानान्तर समितिमा गठन भएदेखि नै संघको कार्यालयमा ताला लागेको थियो। नेपाली कांग्रेस र माओवादी गठबन्धनको रबिन अधिकारी नेतृत्वको संघ र नेकपा, समाजवादी र स्वतन्त्र गठबन्धनको सोमफुरी नेतृत्वको संघका पदाधिक...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ। गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्राल...
लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको निर्वाचन विवादले उग्र रुप लिएको छ। आठौ अधिबेशनसम्म आइपुग्दा संघ दुई भागमा विभाजित भएको छ। एकातिर एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्षले आज मत गन्दैछन् भने अर्कोतिर नेकपा र जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दैछन्। काङ्ग्रेस, माओबादी र...
लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका प्रवक्ता राम खनालले कांग्रेसीहरुलाई संघको निर्वाचनमा प्रत्येक व्यक्तिले ३ -३ भोट खसाल्न उर्दी दिएका छन्। उनले पोर्चुगलमा रहेका कांग्रेसीहरुको गोप्य अनलाइन बैठकमा उक्त अभिव्यक्ति दिएका छन्। पोर्चुगलमा रहेका कांग्रसीहरुको गोप्य बैठकको सो अभिव्यक्ति बाहिरिएपछि यहाँ रहेका ...
चेक रिपब्लिक । एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एन्जिला सिंह छेत्री, उपाध्यक्ष्यमा गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा रहेका छन्। युवा उपाध्यक्षमा रेम्बो जिसि, महिला उपाध्यक्षमा आर्जना खड्का, महासचिवमा गिरी प्रसाद कंडेल,...