काठमाडौं । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । २०७७ चैत्र ३० मा एनआरएन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड कम्पनी रजिष्ट्रार कार्यालयमा विधिवत रुपमा दर्ता भएको होे । कम्पनीको अधिकृत पूँजी. १० अर्ब रहेको छ । ...





