एनआरएन पदाधिकारीहरुद्वारा बैठक बहिस्कार : विशेष महाधिवेशन अन्यौलमा

जीएनएन, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिबार बसेको पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीहरुले बैठक बहिस्कार गरेर बाहिरिएकाले जनवरी महिनाको अन्तिम साता संघले आयोजना गर्न लागेको विशेष केन्द्रिय महाधिवेशन नै अन्योलमा परेको छ। केन्द्रिय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आइतबार बस्न ला...

एनआरएनएको विशेष अधिवेशन रोक्न एनआरएन अभियन्ताहरुद्वारा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण पत्र !

- जीएनएन, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले बोेलाएको विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएन अभियन्ताहरुले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई एक पत्र लेखेका छन् । चिन्तामणी सापकोटा, आइसीसी सदस्य, स्पेन; शंकर खड्का, आइसीसी सदस्य, संयुक्त राज्य अमेरिका; दिपक शर्मा, आइसीसी सदस्य, अस्ट्रेलिया; विजय मोक...

एनआरएनएमा विधान संशोधन पारित गराउने प्रयास विफल

काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) को बैठकबाट विधान पारित गराउने प्रयास असफल भएको छ । एनआरएनएले निर्माण गरेका विधान समितिहरुलाई बहुमत पदाधिकारीले मान्यता नदिएपछि विधान संशोधन पारित गराउने प्रयास विफल भएको हो । अध्यक्ष पन्त र महासचिव शर्माले विधान विपरीत सम...

विशेष महाधिवेशन ‘बेमौसमको बाजा’, एनआरएनमा जबरजस्ती विधान संशोधन गर्न खोजिए दुर्घटना हुनसक्छ : कुल आचार्य ( भिडियो अन्तरवार्ता )

लण्डन | गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्यले कोरोना महामारीको मौका छोपेर नेतृत्वले संस्थाको मेरुदण्डमा नै प्रहार गर्न थालेको भन्दै आलोचना गरेका छन् । नवौं महाधिवेशनको म्याण्डेट र विधान विपरीत नेतृत्वले विशेष अधिवेशनका अजेण्डा तयार पारी केही व्यक्तिहरुको इच्छा अनुसार संघलाई चलाउन खोजेको ...

एनआरएनए संस्थापनलाई पूर्व अध्यक्षहरुको चेतावनी : बिधान विपरीत अघि बढे दुर्भाग्य हुने !

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापन पक्ष एकलौटी ढंगले बिशेष महाधिवेशन गर्न लागेपछि संस्थाको भविष्य माथि प्रश्न चिन्ह खडा भएको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी)का पदाधिकारीहरु तथा सदस्यहरुलाई बाईपास गरि संघ अध्यक्ष कुमार पन्त र महासचिव डा.हेमराज शर्मा एकपक्षीय ढंगले अघि बढेपछि संस्थाको भविष...

एनआरएनएको विशेष अधिवेशन रोक्न परराष्ट्रमा पर्यो उजुरी !

काठमाडौं (जीएनएन) । गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही जनवरीमा बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको विधान र प्रचलित प्रावधान विपरीत विधान संशोधनको एजेन्डा पनि घुसाइएकाले उक्त अधिवेशन रोक्न माग गरिएको निवेदकहरुले जानेका छन्। संघको अन्तर्राष्ट्रिय समन्वय प...

एनआरएनए ले सुदूरपश्चिममा ‘मोबाइल ब्लड बस’ सहयोग गर्ने

लिस्बन | गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदूरपश्चिम  प्रदेशका लागि मोबाइल ब्लड बस सहयोग गर्ने भएको छ ।गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समितिको हिजो सम्प्न्न  सचिवालय बैठकले एनआरएनए मोबाइल ब्लड बैंक परियोजना अन्तरगत दोश्रो बस सुदूरपश्चिम प्रदेशका लागि धनगढीमा  उपलब्ध गराउने अभियान शुरु गर्ने निर्णय गरेको...

८१ देशमा संजाल फैलिएको एनआरएनए’को ट्विटर फ़लोअर्स जम्मा ६ जना, को – कसले फलो गर्छ एनआरएनए’लाई ?

लण्डन। ८१ देशमा संजाल फैलिएको नेपाल बाहिर बस्ने नेपालीहरुको साझा संस्था भनिएको गैर आवासीय नेपाली संघ ( एनआरएनए ) को आधिकारिक ट्विटर फलोअर्स जम्मा ६ जना रहेका छन्। संघले ९ जनालाई ट्विटरमा फलो गरेको छ। त्यस्तै ३० जुन, २०१४ मा खोलिएको संघको आधिकारिक फेसबुक पेजमा करिब ७ बर्षको अवधिमा १५, ७८२ फ़लोअर्स ...

एनआरएन अध्यक्ष कुमार पन्तले किन बोले झुटो ?

लण्डन । विवाद नै विवादमा रुमलिएको गैरआवासीय नेपाली संघ अध्यक्ष कुमार पन्त नेतृत्वले अर्को बदनाम पूर्ण काम गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप युवा संयोजक जय कृष्ण ठाकुरले गत जुन महिनामा एनआरएनमा गलत प्रबृत्ति हावी भएको भन्दै राजिनामा दिएका थिए । राजिनामा दिएको ठिक ६ महिना पछि संघको तर्फब...

गैरआवासीय नेपाली संघद्वारा १० अर्बको ‘इमर्जिङ नेपाल फण्ड’मा प्रवर्द्धक सेयर आह्वान

काठमाडौं। गैरआवासीय नेपाली संघले १० अर्बको ‘इमर्जिङ नेपाल फण्ड’ स्थापना गरेको छ । संस्थाका अध्यक्ष कुमार पन्तका अनुसार उक्त कोषमा गैरआवासीय नेपालीहरुको सामूहिक लगानीका लागि संघले पक्रिया अगाडि बढाएको छ । ‘यसलाई जति सक्दो छिटो कार्यान्वयनमा ल्याउनका लागि परामर्शदाता तथा कानुनी सल्लाहकारहरुको पनि चयन गरिसकेका ...