एनआरएनए अध्यक्षको अर्थमन्त्री र पुनर्निर्माण प्राधिकरणाका प्रमुखसंग भेटघाट

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालका नवनियुक्त अर्थमन्त्री माननीय ज्ञानेन्द्र कार्कीसंग भेटघाट गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाबारे जानकारी गराउनु भएको छ । जुन १३ तारिख मंगलबार अर्थमन्त्रालय सिंहदरवारमा भएको भेटमा सर्वप्रथम संघका अध्यक्षले नवनियुक्ति मन्त्री कार्कीलाई हार्दिक बधाई ...

एनआरएनए अध्यक्ष र काठमाण्डौं महानगरका मेयरवीच भेटवार्ता र छलफल

काठमाण्डौं  । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार (जुन १२, २०१७) काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यासँग भेटवार्ता गरेको छ । सर्वप्रथम संघका अध्यक्षले नवनियुक्त मेयरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिनुभयो । अध्यक्ष घलेले विश्वभर फैलिएर रह...

फेसबुकका नायक शाह एनआरएन अष्ट्रेलियाको अध्यक्षमा भिड्दै

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन...

एनआरएन जापान महिला उपाध्यक्षमा सबिताको उम्मेदवारी

टोकियो । सबिता श्रेष्ठ गैर आवासीय नेपाली संघ जापानको महिला उपाध्यक्ष बन्नेमा उत्साही भएकी छिन् । आगामी कार्यकालका लागि महिलातर्फको उपाध्यक्षमा अहिलेसम्म सबिताकोमात्र उम्मेदवारी परेपछि उनी उपाध्यक्ष बन्नेमा विश्वस्त भएकी हुन् । उनी भन्छिन्, ‘साथीहरुसंग सरसल्लाह गरेर उम्मेदवारी घोषणा गरेकी हुँ, साथीहरुले सहयोग गर्नुहुन्छ...

अमेरिकामा विश्वविद्यालयले गर्‍यो नारायण श्रेष्ठलाई सम्मान

न्यूयोर्क । अमेरिकामा अध्ययन गर्दै आएका पत्रकार नारायण श्रेष्ठलाई यहाँको एउटा विश्वविद्यालयले सम्मान गरेको छ । मेरिल्याण्डको यूनिभर्सिटी अफ बाल्टिमोरबाट भर्खरै ‘ग्लोवल अफेयर्स’ विषयमा स्नातकोत्तर सकेका श्रेष्ठलार्इ उनले गरेको अनुसन्धानका लागि सम्मान गरेको हो । शनिबर विश्वविद्यालयले सम्मान कार्यक्रम आयोजना गरेको थ...

नयाँ आइजीपी अर्यालको लक्की दिन चैत २९ !

२८ चैत, काठमाडौं । डीआइजी प्रकाश अर्याल आफ्ना प्रतिस्पर्धी नवराज सिलवाललाई पछि पार्दै नेपाल प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई आइजीपी बनाएको छ । आज चैत २८ गते रातारात आइजीपी बनेका अर्यालले भोलि चैत २९ गते बिहानैदेखि आफन्त र शुभेच्छुकहरुसँग खुशी साटासाट गर्ने छन् । आइजीपी अर्यालको ज...

अर्यालले मध्यरातमै लगाए आईजीपीको फुली

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले मध्यरातमा नै फुली लगाएका छन् । गृह मन्त्रालयमा राति आयोजना गरिएकाे कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । तर, कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो । लामो समयसम्म गेटमा...

आर्इजीपी अर्यालले प्रधानमन्त्रीलार्इ भेटे

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ । साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषय...