एनआरएनए यूकेको महासचिवमा खुशी लिम्बुको उम्मेदवारी किन र के का लागि ?

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वरमा हुने अधिवेसनमा खुशी लिम्बुले महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । गैरआवासीय नेपाली संघ यूकेको प्रवक्ता समेत रहेका लिम्बुले आइतवार एक पत्रकार सम्मेलन गर्दे सो पदका लागि आफ्नो दावी प्रस्तुत गरेका हुन् । १२ बुंदे घोषणापत्र सार्वजनिक गर्दै लिम्बुले नेपाल हाउस प्र...

एन आर एन आचार संहिताको धज्जी उडाउदै एनआरएनए यूकेका पदाधिकारीहरु – बिना राजिनामा मञ्चको नेतृत्वमा

लन्डन । एनआरएनए यूकेका पदाधिकारीहरु संस्थाको विधान विपरित एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूके नेतृत्वमा पुगेका छन् । गत आइतबार लन्डनमा सम्पन्न प्रवासी नेपाली मञ्च यूकेको चौंथो अधिवेशनमार्फत बिना राजिनामा मञ्चको नेतृत्व सम्हाल्न पुग्नेहरुमा एनआरएनए यूकेका उपाध्यक्ष दासु पाण्डे, महासचिव विजय विक्रम लिंग्दे...

कसीमा कन्सुलेट- कार्यालय सार्न एनआरएन अध्यक्षको सुझाव

न्यूयोर्क । “सगरमाथा दिवस भव्यरुपले मनाउँ, नेपाल चिनाउन यो सर्वाधिक महत्वपुर्ण उपलब्धि हुनेछ ।” यूएस नेपाल क्लाइमबर्स एसोसीएसनका अध्यक्ष पासागंरींजि शेर्पाले सहभागीको तर्फबाट सुझाव दिँदा हलमा तालीको फोहोरा छुट्यो । तत्कालै, बाणिज्यदुत कृसु क्षेत्रीले मंचबाट भने, “ नेपालको प्रतिष्ठावृदि हुने कुनै पनि काम गर्न कन्स...

एनआरएन जापानको चुनाव आकांक्षीलाई राजनीतिक दलको काँध – जापानबासी नेपालीहरु चिन्तामा

  जुन, टोकियो । एनआरएन जापानको चुनाव नजिकिएसँगै भावी नेतृत्वका लागि टासी लामा र अनुज थापा प्रमुख आकांक्षी देखिएका छन् । लामा वर्तमान उपाध्यक्ष हुन् भने थापा महासचिव हुन् । उपाध्यक्ष लामा र महासचिव थापा आफ्नो पक्षमा बहुमत जुटाउन यतिबेला लबिङमा व्यस्त छन् । दौडधुपमा व्यस्त रहेका लामा र थापाबीच प्रतिस्पर्धा ह...

१९८० मा नेपाल छोडेका मुस्ताङ्गे ठिटो सोनामको सपना – हाम्रो एयरपोर्ट पनि हंगकंगको जस्तै भईदिए हुन्थ्यो

मेरो देश सफा र हसिलो मुहारले स्वागत गर्ने बन्नेछ – सोनाम लामा करीब करीब १९८० डिसेम्बरको जस्तो लाग्छ म पहिलो पटक यही विमानस्थलबाट परको देशको यात्रा शुरु गरेको । पहिलो पटक विदेश जाँदा त यो विमानस्थल पनि कति राम्रो, कति सफा लागेको थियो । मुस्ताङ्गबाट आएको म ठीटोलाइ । त्यो यात्रा तेतीखेरको रोयल नेपाल एरलाइन्सबाट न...

अतिथि देवो भवः भन्दै एनआरनले सुरु गर्यो त्रिभुवन विमानस्थल सफाई

नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल व्यवस्थापनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विमानस्थलको आधु...

मेल्बर्नमा एनआरएनए उमेदवारहरुसँग ‘मिट एण्ड ग्रिट’

बासुदेव मरहट्टा  २७ जुन, मेल्बर्न । अहिले एनआरएनए अस्ट्रेलियाको चुनावी गर्मी चर्काे छ । निर्वाचनको मिति जुलाई ८ तारिख नजिकिदै गर्दा उम्मेदवारहरुको चुनावी कसरत पनि बढ्दो छ । भिक्टोरिया बाट टोनु गोथाने र डा. महेश भण्डारी त्यस्तै क्विन्स्ल्यान्डबाट स्वतन्त्रप्रताप शाह र अभिमानसिङ बस्नेत अध्यक्षका प्रत्...

रायको उपचारमा एनआरएनए नाइजेरियाद्वारा सहयोग

नयाँ दिल्ली । जनकपुर घर भई सडक दुर्घटनामा शक्त घाइते भएर नयाँ दिल्लीमा औषधी उपचार गरिरहेका उपेन्द्र राय लाई एनआरएनए नाइजेरियाले अमेरिकी डलर पाँच सय नगद सहयोग प्रदान गरेको छ । राय केही बर्ष अघिसम्म नाइजेरियाको लेगोसमा कार्यरत थिए । उनी एनआरएनए नाइजेरियाका सदस्य थिए । जनकपुरमा रहदा   सडक दुर्घटनामा परी घाईते भएपछि दिल...

एनआरएनए केन्यामा नयाँ नेतृत्वको चयन

विजय थापा, नैरोबी । केन्याको राजधानी नैरोबीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद केन्याको तेस्रो महाधिवेशन वर्ष २०१७-२०१९ का लागि नयाँ नेतृत्व चयन गर्दै सप्पन्न भएको छ । महाधिबेशनले अध्यक्षमा कृष्णदत्त भट्ट र महासचिवमा बिष्णु कार्की छेत्री लगायत १५ सदस्यीय नयाँ कार्यसमिति २ वर्षको लागि चयन गरेको छ । ...

लाप्राकमा दुई हप्ता बस्दा मैले जे देखेँ

२०७२ वैशाख १२ गते गएको भूकम्पको केन्द्र विन्दु नजिकै हो, गोर्खा जिल्लाको लाप्राक । झण्डै ६ सय घरपरिवार रहेको लाप्राकमा नमूना वस्ती बनाउन गैरआवासीय नेपाली संघले अनुमति पाएको झण्डै ६ महिनापछि यसपटक त्यहीँ पुगेर मैले निर्माण कार्यमा सहभागी हुने मौका पाएँ । हुनत भूकम्प पीडितलाई प्रारम्भिक राहत बाँडे लगत्तै दुई वर्ष अग...