एन आर एन ए सदस्य किन बन्ने?

प्रारम्भःसार्क मुलुक बाहेकका बाहिरी देशहरुमा बस्ने नेपालीहरुको साझा भावना, उद्देश्य र हित समेट्न वा त्यसको प्रतिनिधित्व गर्न सिमित ब्यक्ति र देशहरुबाट सुरु भएको गैर आवासीय नेपाली संघ आज झन्डै पौने सय भन्दा बढी देशहरुमा स्थापित भइ यो एउटा बृहत सञ्जाल र सम्पर्कको रूपमा फैलिसकेको छ । भन्नलाई यो एउटा नितान्त गैर राजनैतिक स...

एन आर एन ए युरोप भेला र एन आर एन ए का तीन धार ब्रह्मा, विष्णु,महेश्वर

युरोपमा एन आर एन ए को भेला तयारी अन्तिममा स्टेजमा भएको बताइन्छ। यो भेलाले अक्टोबरमा हुने संघको विश्व सम्मेलन र स्थानिय रुपमा हुँदै र भएका एन आर एन ए एनसीसी निर्वाचनलाइ पनि प्रभाव पार्ने अनुमान गरिन्छ। अझै भन्नुपर्दा भेला सामान्य भेला भनिन्दैन एन आर एन ए का तीन धार संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जीवा ला...

एन आर एन ए स्पेनको पाँचौ महाधिवेशन सम्पन्न – आईसीसी सीमा गुरूडं , सापकोटा अध्यक्ष

बार्सिलोना । बार्सिलोनामा सम्पन्न एन आर एन ए स्पेनको पाचौ महाधिवेशनबाट अध्यक्षमा चिन्तामणी सापकोटा निर्वाचित भई बिजयी भएका छन । उपाध्यक्ष पदमा सुनिल रानाभाट र पेशल कोईराला बिजयी भए । सचीव पदमा दिनेश गिरी र लोक बन्धु बस्नेत बिजयी भए । यी ३ पद निर्वाचनबाट चुनिएको हो । अध्यक्ष चिन्तामणि सापकोटाले ५१८ मत ल्याएर बिजय...

एन आर एन ए अमेरिकाको विवाद उत्कर्षमा – केन्द्रीय महासचिवलाई कारबाही गर्न माग – आखिर के लेखिएको छ पत्रमा ?

 लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. बद्रि केसीलाई कारबाही गर्न अन्त्राष्ट्रिय समन्वय समिति अमेरिका क्षेत्रका संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले माग गरेका छन् । केसीले एनसीसी अमेरिकाको निर्वाचन समितिलाई पत्र लेख्दै अधिकार दुरुपयोग गरेको भन्दै लामा र शेर्पाले आईसीसी अध्यक्ष शेष घलेलाई पत्र लैख...

एनआरएनए हङकङका उपाध्यक्ष उम्मेदवार कर्मा गुरुङमाथि मध्यराती चक्कु प्रहार

कर्मा गुरुङ र उनीमाथि आक्रमण भएको स्थलमा छानविन गर्दै प्रहरी गैरआवासीय नेपाली संघ हङकङका उपाध्यक्ष पदका उम्मेदवार कर्मा गुरुङमाथि शुक्रबार मध्यराती चक्कु प्रहार भएको छ। बायाँ खुट्टामा चार ठाउँमा चक्कु र टाउकोमा बोतल प्रहार गरिएका गुरुङलाई उपचारका लागि याउमातेइस्थित कोङवा अस्पताल लगिएको छ। दा...

एनआरएन ईटालीको महाधिवेशन अगष्टमा

रोम । गैर आवासीय नेपाली संघ ईटालीको महाधिवेशन २७ अगष्टमा हुने भएको छ । आगामी २ वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी पाएको महाधिवेशन ईटालीको राजधानी रोममा आयोजना गर्न लागिएको हो । महाधिवेशनको लागि नयाँ सदस्यता वितरण तथा नवीकरण प्रकृया शुरुवात भैसकेको छ । साथै निर्वाचन प्रकृयाको लागि जनक पङ्गेन...

एन आर एन ए क्यानाडाको मनोमानी निर्णय-असन्तुष्ट पक्षद्वारा प्रेस बिज्ञप्ति प्रकासन र अदालतमा मुद्धा दर्ता

एन आर एन ए क्यानाडाले जनभावनाको अवहेलना गर्दै स्क्राब्रो लाई टोरोन्टो वाट अलग गर्ने एकपक्षीय मनोमानी निर्णय गरेपछि सो असन्तुष्ट पक्षले बिरुद्ध अदालतमा मुद्धा गर्नुका साथै प्रेस बिज्ञप्ति समेत प्रकाशन गरेका छन्। हेर्नुस , प्रेस बिज्ञप्तिको पाठ जस्ताको त्यस्तै : प्रेस विज्ञप्तिको पूर्णपाठ : आदरणीय क्यानाडावासी नेपा...

व्यक्तिगत लगानीले मात्र देश विकास हुँदैन

  उपेन्द्र महतो संस्थापक अध्यक्ष गैरआवासीय नेपाली संघ (एनआरएनए) सिराहमा सन् १९६० मा मध्यमवर्गीय परिवारमा जन्मिएका उपेन्द्र महतो इमानदारिता, मेहनत र लगनशीलताका कारण स्वदेश तथा विदेशमा सफल व्यक्ति मानिन्छन् । माध्यमिक तह गाउँको साधारण सरकारी स्कुलमा पढेका महतो इन्जिनियरिङ क्याम्पस, पुल्चोक, ललितपुरबा...

एन आर एन ए जापानको कान्तो कमिटिको निर्वाचनमा हात हालाहाल – निर्बाचन स्थगित (भिडियो सहित )

एन आर एन ए जापानको कान्तो कमिटिको निर्वाचनमा हात हालाहालको अबस्था आएपछि निर्बाचन स्थगित भएको छ । एन आर एन ए जापान कान्तो कमिटीका सह सचिवका उम्मेदवार सुनिल देवकोटाका अनुसार निर्बाचनको मुल्य र मर्यदा विपरीत निर्वाचन कमिटिलेले गरेको जवरजस्ती र ज्यादतीभएपछी निर्बाचनको सम्पूर्ण प्रकृया खारेज गरेको भोइस अफ नेपाल लाइ जानका...

एनआरएन जापान कान्साईमा दवाडीको उम्मेद्वारी

जापान । विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैर आवसीय नेपाली संघ (एनआरएन) अन्तर्गत जापानमा बसने नेपालीहरु निक्कै सक्रिय बनिरहेका छन् । त्यसैक्रममा धमाधम क्षेत्रीय समितिहरुको अधिवेसन भइरहेका छन् । बहु प्रतिक्षित मानिएको एनआरएन कान्साइको निर्वाचन १० तारिखको जापान कान्साई क्षत्रमा हुँदैछ । जसका कारण कान्साई पुरै ...