‘देशको पिडामा एनआरएनको दायित्व’

सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए) का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । अविरल बर्षाका कारण नेपालको विभिन्न भूभाग जलमग्न भएका छन् । धनजन क्षे...

सरकारको एकद्वार प्रणाली नितिले गर्दा राहत वितरणमा ढिलाइ – एनआरएनए ले सप्तरी जिल्लामा मात्रै जिल्ला प्रमुखको मातहतमा राहत वितरण गर्ने अनुमति पायो

गत हप्ता देखी परेको पानी तराईका ३० जिल्लालाई प्रभाव पारेको छ भने सप्तरी लगायतका जिल्लाहरुमा गरेर १०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन । गत दुई वर्ष अगाडि गएको महाँ भुकम्पमा सरकारी लाचारिता यस पटक जोगाउन सरकारले कडाईका साथ एकद्वार प्रणाली लागु गरेपछि राहत वितरणमा सघं सस्थाँ वा व्यक्तिलाई प्रतिबन्ध लागेका हो । सरकारले ...

एनआरएनद्वारा बाढीपीडितका लागि राहत कोष स्थापना – अध्यक्ष शेष घले दम्पत्तिले मात्रै दिए १ करोड

काठमाडौं । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बस...

एनआरएनए जर्मनी अध्यक्षमा सुवेदीको उम्मेदवारी – पलायो आशाको किरण

न उस्ले आफ्नो प्रचार आफै गर्न जान्यो !!! न त आफ्नो प्रचार अरुलाई गदेउ न भन्न मन पार्यो !!! न उस्लाई NRNA मा आउन आफ्नो जुत्ता बाहिर खोल्न पर्यो न त उस्ले कोट खोलेको नाटक समाजलाई देखाउन नै पर्यो ।। खुरु खुरु आठ आठ बर्ष समाज र देशको लागि नितान्त कुनै पद बिना समर्पित भयो नेपाली समाज जर्मनीले NRNA जर्मनिलाई यसै...

एनआरएनए थाइल्याण्डमा नयाँ नेतृत्व – अध्यक्षमा आशाजिता अवाले निर्वाचित

बैंकक (थाइल्याण्ड) : गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा आशाजिता अवाले निर्वाचित भएका छन् भने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को कार्यसमिति सदस्यमा खगेन्द्र ढकाल निर्वाचित भएका छन् । एनआएनए थाइल्याण्डको आइतबार भएको सातौं बार्षिक साधारणसभाले अवालेको नेतृत्वमा १५ सदस्यीय राष्ट्रिय समन्वय समि...

‘एन आर एन भिजन २०२०’को गोप्य रिपोर्ट बाहिरियो – एन आर एन ए मा तिब्र बिवाद र असन्तुष्टि (रिपोर्ट सहित)

  एन आर एन ए युरोप क्षेत्रिय भेला घनिभूत रुपमा चलिरहेकै थियो । एन आर एन ए का केन्द्रिय तहका अभियन्ताहरु हलको अघिल्लो पङ्तिमा थिए । संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, केन्द्रिय महासचिव डा बद्रि केसी, प्रवक्ता रन्जु वाग्ले, संरक्षक रामप्रताप थापा, दिल गुरुङ लगायत सब...

रीटायर्ड मेजर डा. प्रेम आलेको एनआरएन युकेको उपाध्यक्षमा उम्मेदवारी

फौजी सेवाको ३१ औ बसन्त पार गर्दै बेलायत सरकारको उच्च पद मेजरबाट भर्खरै अवकास प्राप्त रीटायर्ड मेजर डा प्रेम आले एक होनहार समाजसेवी हुनुहुन्छ । काध मै बन्दुकको सेवा भैरहदा पनि आफ्नो मातृभुमी प्रतिको समाजसेवामा कटीबध्द डा आले मातृभूमि नेपालमा मुलत: शिक्षा र आपतकालीन राहत दिलाउने काममा लामो समयबाट लागेको पाईएकोछ...

एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश

टेक्सस(अमेरिका)- यही अगष्ट ११ र १२ मा हुने भनिएको एनआररएन अमेरिकाको निर्वाचन अन्तत रोकिने भएको छ । अध्यक्षका एक जना बलीया प्रत्याशी गौरी जोशीको उम्मेदवारीका विषयलाई लिएर विवादमा पर्दै आएको एनआरएन अमेरिकाको निर्वाचन रोक्न टेनीसी अदालतले आज अन्तरिम आदेश जारी गरेको खबर प्राप्त भएको छ । एनआरएन अमेरिकाको विधान र एनआरए...

हेर्दा हेर्दै लुटिएका र ठगिएका गैर आवाशीय नेपालीहरुको भावना सहिद हुँदै गरेको यो दृश्य

हुँदै नभएको सल्लाहकार थिए भनेर शेष घलेलाई विधान र प्रक्रिया मिचेर गैर आवाशीय नेपाली संघ, (एनआरएनए) को अध्यक्ष उम्मेदवार बनाउने र निर्वाचित गराउने तत्कालिन अध्यक्ष एवं वर्तमान संरक्षक जीबा लामिछाने गलत बाटोमा हिंडे जसका कारण गैर आवाशीय नेपाली अभियान समाप्तिको बाटोमा भनेर समाचार, सम्पादकीय र व्यक्तिगत संवादमा समेत नि...

एनआरएनको नेतृत्वबाट बिदा लिन्छु – शेष घले

काठमाडौँ, १४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले एनआरएनको नेतृत्वबाट बिदा लिने घोषणा गरेका छन् । जर्मनीमा एनआरएनएको युरोपली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आगामी अक्टोबरमा काठमाडौँमा हुने महाधिवेशनपछि संघको सक्रिय भूमिकाबाट विदा दिने घोषणा गरेका हुन् । दुई कार्यकालसम्म अध्यक्ष...