काठमाडौं । गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष भट्टले आगामी कार्यकाल (२०१७–१९) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा विस्तृत एजेन्डा छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक...





