गणेश पाण्डेय, पोर्तुगल। गैर आवासीय नेपाली संघ पोर्तुगलको छैठौ अधिबेशन नजिकिदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ। यसैबीच नेपाल पत्रकार महासंघ युरोप शाखाले उम्मेदवार र नागरिक समाज बीच आज एक अन्तरक्रिया गरेको छ। अध्यक्षका दुइ प्रत्यासी जनसम्पर्क समिति निकट कुबेर कार्की र प्रवासी नेपाली मंच निकट मानिएका भएता पनि स्वतन्त...





