डोल्मा शेर्पाका नाममा संकलित ३२ लाख रुपैया रकम अझैसम्म NRNA को खातामा फ्रिज – सर्बत्र बिरोध भएपछि आठौं अन्तर्राष्ट्रिय सम्मेलमा सो रकम डोल्मालाई बुझाइने

दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सुनाइएकी नेपाली चेली डल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ (एनआरएनए) को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ । सुरुमा मृत्युदण्ड र पछि आजीवन कारावास तोकिएर जेलसजाय भुक्तान गरी ४ महिनाअघि नेपाल फर्किएकी डोल्म...

उधारोमा सदस्यता , उधरोमै निर्वाचन – सित्तैमा पद , भद्रगोल एन आर एन पोर्तुगल

भोइस अफ नेपाल, युरोप।गैर आवासीय नेपाली संघ पोर्तुगलले बर्ष २०१७-२०१९ को लागि भर्खरै नया कार्यसमिति पाएको छ। ३ उपाध्यक्ष सहित जम्मा ५ पदका लागि भएको निर्वाचनबाट ९ उपाध्यक्ष सहित ३९ सदस्यीय जम्बो कार्यसमिति बनेको छ, जसमा १० जना मनोनित छन्। ५ अगष्ट २०१७ लाई सदस्यता बिस्तारको अन्तिम म्यादलाई थप गरी ८ अगष्ट सम्म सदस्यता ...

NRNA पोर्तुगलमा पहिरो – राजीनामा दिनेको ओईरो – NRNA पोर्तुगलको कार्यसमितिको पहिलो बैठकमा नै राजिनामा दिने क्रम शुरु

NRNA पोर्तुगलको कार्यसमितिको पहिलो बैठकमा नै राजिनामा दिने क्रम शुरु - किन दिए लाल नेपालीले राजीनामा ? भोइस अफ नेपाल, युरोप। गैर आवासीय नेपाली संघ पोर्तुगलको कार्यसमितिको पहिलो बैठकबाटनै नै कार्यसमिति सदस्यहरुले राजीनामा दिने क्रम शुरु भएको छ। संघको नया कार्यसमितिको गठन र कार्यशैलीसंग शुरुको दिनदेखि नै कार्यसमितिका पद...

शेष घलेको कार्यकालमा भएका १० महान कार्य जसलाई संस्थापकहरुले गल्तीको रुपमा हेरे

गैर आवासीय नेपाली संघ (एनआरएनए ) संस्थापक उपेन्द्र महतोले पछिल्ला दुई तीन बर्षमा एनआरएनका भित्री कोठे बैठकहरुमा भन्ने गरेका छन् शेष घलेलाई अध्यक्ष बनाउनु गल्ती भयो । अनि जीवा लामिछाने भन्दैछन हो मैले नजानेरै गल्ती गरें, अब सुध्रिनुपर्छ । एनआरएनको इतिहासमा पहिलोपटक एनआरएनको मतबाट अध्यक्ष चुनिएका शेष घलेले त्यसयता गरे...

एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन उम्मेदवारी

  एनआरएनएका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नया कार्य समितीका लागि पुन उम्मेद्वारी दिने बताउनु भएको छ । यहि अक्टोबर १४-१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उहाले उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएन नाइजेरियाका सस्थापक अध्यक्ष थापा , दुई कार्यकाल नाइजेरियाको अध्यक्ष हुँदै त्य...

युवा नेतृत्व विकास प्रमुख एजेन्डा बनाउदै एनआरएन ग्लोबल युथ कोअर्डिनेटरमा स्वतन्त्रप्रताप शाहको उम्मेद्वारी

अष्ट्रेलियाको क्वीन्सल्याण्ड निवासी स्वतन्त्रप्रताप शाहले गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा आगामी कार्यकालका लागि ग्लोबल युथ कोअर्डिनेटरमा आफुले उम्मेद्वारी दिने घोषणा गरेका छन् । एमएनटीभीसँग कुरा गर्दै शाहले युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको भन्दै विश्वभर छरिएर रहेका नेपाली युवा शिपलाई नेपालका...

एन.आर.एन.ए युरोप सहसंयोजकमा भीम केसी (कमल) को उम्मेदवारी ( भिडियो सहित )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्वसम्मेलनबाट बन्ने नयाँ नेतृत्वका लागी युरोप सह-संयोजकको रुपमा भिम केसी ‘कमल’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । पोर्चुगलमा रहेर लामो समयदेखी एनआरएनएमा सक्रिय कमलले संघमा युरोपका नेपाली समुदायको सहभागिता बढाउने एवं विश्वभरका नेपाली समुदायलाई अझै गोलवद्ध बनाउने अभियानसह...

स्व. जिसी का छोरीको पढाईको जिम्मेवारी लिदै एनआरएन युरोपियन क्षेत्रीय उपसंयोजकमा सेढाईले गरे उम्मेदवारी घोषणा

दुइ साता अघि पोर्तुगल युरोपमा छुरा प्रहारबाट हत्या गरिएका हरिबहादुर जिसीका छोरीको स्नातक तह सम्मको पढाईका लागि मासिक दुई हजार रुपैयाको दरले शैक्षिक छात्रबृत्ति दिने बाचा गर्दै एनआरएन युरोपियन क्षेत्रीय उपसंयोजकमा हेमन्त सेढाईले  उम्मेदवारीको घोषणा गरेका छन् ।गैर आवासिय नेपाली संघ पोर्तुगलको २०१७-२०१९ कार्यकालका नवनिर्व...

एनआरएनको अध्यक्षमा पॉच जनाको लडाई

गैर आवासिय नेपाली संघको आठौ बिश्व सम्मेलनमा उपाध्यक्ष भबन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति भएपछि भबन भट्ट निर्बिरोध अध्यक्ष हुने सम्भावना बढेको समयमा अरु अध्यक्षका आकांक्षी उम्मेदवारहरु बेलायतबाट देखिएका छन् । शेष घलेको दुवै कार्यकालमा सल्लाहकार रहेका विश्व आदर्श पण्डितले आगामी कार्यकालको अध्यक्षको उम्मेदव...

टप मोडेल यूरोपमा NRNA बेल्जियमकी उपाध्यक्ष “योगिता” – अनलाईन भोटिंगका लागि अपिल

मोडलिङको दुनियामा कडा परिक्षामा खरो उत्रिसकेकी नेपाली चेली योगिता थापा टप मोडल यूरोप प्रतियोगितामा ओर्लिएकी छिन्। आगामी अक्टुवर ७ तारिकमा यूरोपको राजधानि मानिने व्रसेल्समा हुन गैरहेको सेमिफाइनलमा  छनौटका लागिस आफ्ना प्रशंसकहरुको समर्थन वोटल्न लागेकी छिन्। टप मोडल वन्न इच्छुक हजारौं प्रतिस्पर्धीहरुलाई उछिन्दै योग...