एनआरएनमा नक्कली प्रतिनिधि दर्ता भएपछि हंगामा – निर्वाचन स्थगित गर्न माग

काठमाडौं । गैरआवासीय नेपाली संघको आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ । एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका झन्डै ६० जना प्रतिनिधि दर्ता गरेको भेटिएपछि हंगामा भएको छ । एनआरएन अमेरिकाका अध्यक्ष, आईसीसी केही पदाधिकारी र सचिवा...

आर्थिक विकासको साझेदार एनआरएनए बन्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनएको आठौँ विश्व सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन् । ‘संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ’...

८ औ विश्वसम्मेलनमा आएका एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

काठमाडौं—जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पा...

सभ्य एनआरएन का असभ्य पारा – आठौ सम्मेलनमा हात हालाहाल ( हेर्नुहोस् भिडियो )

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए( को आठौँ विश्व सम्मेलनको ब्यबस्थापन व्यबस्थित नहुँदा बबाल भएको छ । सम्मेलनमा सहभागि भएका सहभागीहरु आक्रशित भएका हुनन् । विहानैदेखि लाइनमा बस्दा समेत आफ्नो सदस्यता कार्ड नपाएको भन्दै बबाल भएको हो । त्यहाँ झण्डै कुटाकुटको अबस्था समेत सिर्जना भएको बताइएको छ । होटल परिसरमा हातहालहाल...

जमुना गुरुङको अध्यक्षमा औपचारीक उम्मेदवारीले एनआरएन मा नयाँ तरंग – किन भने शेष घलेले ” तातो दुध हामीलाई निल्नु न ओकल्नु ” (भिडियो सहित)

काठमाडौं– विश्व सम्मेलन सुरु हुनुभन्दा तीन दिनअघि गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । बुधबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गरेर गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी छन् । वर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङले एनआरएनएलाई विश्वकै सफल संस्थ...

युरोपका एन आर एन ले भेटे प्रधानमन्त्रीलाई – पोर्तुगलमा दूतावास स्थापनाकाका लागि आग्रह

काठमाडौं- पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि त्यहाँ रहेका नेपालीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। एनआरएन पोर्चुगलका आइसिसी सदस्य तथा पर्यटनदूत रमेश गुरुङको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएन) पोर्चुगलका प्रतिनिधिले आज प्रध...

उठ्दै छ लाप्राक – वर्षा सुरु नहुँदै ५ सय ७३ घर भुकम्प पीडितलाई हस्तान्तरण गरिने

गोरखाको लाप्राकका ५ सय ७३ भूकम्पपीडितले आगामी वर्षाअघि नै नयाँ घर पाउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २९ हजार मिटर उचाइमा रहेको गुप्सीपाखामा ५ सय ७३ नयाँ घर बनाएर वर्षा सुरु नहुँदै पीडितलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । घर पाएपछि कहाँ बस्ने भन्ने उनीहरूको चिन्ता हट्ने छ । माथि पहिरो र तल भीर भएको ल...

ह्याप्पी बर्थडे एन आर एन – तिमि १५ बर्ष बुढो भएछौ (फोटोफिचर)

गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै अक्टोबर ११ लाई गैरआवासीय नेपाली दिवस (एनआरएन डे) घोषणा गरेपछि हरेक वर्ष अक्टोबर ११ का दिन यो दिवस मना...

भ्रष्टाचारी प्रवृत्ति नै देश विकासको बाधकः शेष घले

गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताएका छन । विजय विकास स्रोत केन्द्र, गैँडाकोटको साधारणसभामा घलेले भूकम्पपीडितलाई सहयोग गर्न आफूले शुरु गरेको अभियानमा अवरोध पुर्याउने भ्रष्टाचारी प्रवृत्तिको अनुभव सुनाए । विजय परिवारको कामबाट आफू प्रभावित बनेको...