हेलो राजन जी ! ” एनआरएनएलाई मुड फ्रेस गर्न यसो केही हिरोइन पठाईदिनुस् न है “

हेलो… राजनजी नमस्कार ! नमस्कार… भन्नुस न ! सुन्नुस न ! एनआरएनएको अक्टुबर १४ देखि १७ तारिखसम्म काठमाडौँमा वृहत कार्यक्रम हुँदैछ । त्यो कार्यक्रममा केही हिरोइनहरुलाई बोलाउनु पर्यो । उताबाट यस्तो आग्रह आएपछि यताबाट मैले भनेँ, हिरोइनहरुलाई अतिथि बनाउने हो ? जवाफमा उताबाट आयो, ‘यसो कार्यक्रमको आकर्षणको लागि मात्र...

एनआरएनएको निर्वाचन आज – कार्कीको उम्मेदवारी फिर्तासंगै गल्फका २५० प्रतिनिधि ४० लाखमा लिलाम बिक्रि

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि सोमबार अपरान्ह निर्वाचन हुने भएको छ । काठमाडौंमा जारी संघको आठौं विश्व सम्मेलन तथा महाधिवेशनका लागि बिहानैदेखि निर्वाचन कार्यतालिका तय गरिएको छ । शनिबारदेखि सुरु भएको विश्व सम्मेलन तथा महाधिवेशन आज बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय ...

एन आर एन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल आठौ ग्लोबल सम्मेलनमै कुटिए (हेर्नुहोस् भिडियो )

काठमाडौं । प्रतिनिधि दर्ताको विषयमा काठमाडौंको होटल हायतमा एनआरएन एनसिसी अमेरिकाका अध्यक्ष डा. केशव पौडेलमाथि हातपात भएको छ । प्रतिनिधि बन्न नपाएकाले व्यक्तिले आइतबार राति हातपात गरेको एनआरएन एनसिसीले जनाएको छ । एनसिसीका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएकी रविना थापाका श्रीमान नारायण थापा र बेलायतका एनआरएन आइसिसी सद...

एनआरएन अमेरिकाका अध्यक्ष पौडेलको नेतृत्वमा नक्कली प्रतिनिधि दर्ता – फर्जी सूची दर्तामा सहयोग गरेको अभियोगमा कर्मचारी निलम्बन

फर्जी मत र ब्यापक जालसाजीबाट चुनाव जितेका एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले एनआरएन आईसीसीको चुनावमा पनि फर्जी गरेको भेटिएको छ । एनआरएनएको आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको अनलाइनखबरले जनाएको छ । पौडेलको नेतृत्वमा एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएक...

जति विदेश बसेपनि एनआरएनएहरुको व्यवहार उस्तै

काठमाडौंको हायत होटलमा यतिखेर गैर आवासीय नेपाली (एनआरएनएण को कुम्भमेला लागेको छ । शनिबारदेखि शुरु भएको यो मेलामा विगतमा भन्द धेरै प्रतिनिधिहरुको सहभागी छन् । एनआरएनएको ८ औ सम्मेलनको पहिलो दिन निकै भिडभाड थियो । हलभित्र शान्त भिड भएपनि बाहिर प्रतिनिधिहरुले लामो लाइन लागेर पनि दर्ता गर्न नपाएकोले विवाद भइरहेको थियो । विद...

भवन भट्टले नेताकै शैलीमा नारावाजी र समर्थक सहित अध्यक्षमा उम्मेदवारी दर्ता गरे (हेर्नुहोस् भिडियो )

एनआरएनए उपाध्यक्ष भवन भट्टले नेताकै शैलीमा नारावाजी सहित अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। भट्टले गैरआवासीय संघ जापानका अध्यक्ष टासीवाङ्दी लामालाई प्रस्तावक र गैरआवासीय संघ मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेलाई समर्थक राखेर उम्मेद्वारी दर्ता गराएका हुन् । (हेर्नुहोस् भिडियो ) ...

लामिछाने र महतोले बिरोध गरेको एनआरएनको मार्गदर्शक प्रस्ताव ‘भिजन २०२० एण्ड बियोण्ड’ संसोधन सहित सर्बसम्मत पारित

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।   संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ । जसअन्तर्गत...

एन आर एन विश्व सम्मेलन : भिजन २०२० र एजेण्डाको मोलतोल, २०० डलरमै बिकाउ

गैर आवाशिय नेपाली संघको विश्व सम्मेलन स्थलमा अचम्म अचम्मका द्रिष्य देखिएक छन् । यो द्रिष्य हेर्दा लाज लाग्दो अवस्था छ । सम्मेलनमा भाग लिन गएका नेपालीहरुबिच शेष घलेले प्रस्ताव गरेको भिजन २०२० का बारेमा मोलमोलाई भईरहेको छ । यसको पक्षमा मतदान गर्नु भन्दै भोटहरु खरिद बिक्रि गर्ने काम भैरहेको छ । अर्कोतिर सम्मेलनमा भाग ...

मोस्ट वान्टेड नै एनआरएन आठौं विश्व सम्मेलनमा प्रतिनिधि देखेर नेपाल प्रहरी नै तिनचकित – पक्राउ गर्न खटायो बिशेष टोली

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा मोस्ट वान्टेड, ठग र लागूऔषध कारोबारमा मुछिएका अनुहारहरू भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार मात्र एनआरएनएको आठौं विश्व सम्मेलनमा सहभागी हुन जापानबाट आएका एनआरएनएको आइसीसी सदस्य अनुज थापालाई ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ गरी हिरासतमा लि...

एनआरएन नेतृत्व , सबैभन्दा ठुलो जुवाअड्डा – पदका लागि अध्यक्ष उम्मेदवार जमुना गुरुङ र भवन भट्ट जनही १५-२० करोड खर्च गर्दै

काठमाडौं : चुनाव जित्न खर्च, चुनाव जितेपछि संस्थाको कार्यक्रममा हिँडे पनि खर्चैखर्च‍-तैपनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को पदाधिकारीमा जबर्जस्त आकर्षण देखिएको छ। अध्यक्ष पदमा त यसपालि उम्मेदवारद्वय जमुना गुरुङ र भवन भट्टले जनही १५/२० करोड रुपैयाँभन्दा कम खर्च नहुने अनुमान सहभागीले गरेका छन्। दुई कार्यकालभन्दा ...