मालपोत कार्यालय डिल्लीबजारले अनधिकृत रुपमा सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गरे पाइएको छ । ललिता निवास बालुवाटारको ११२ रोपनी जग्गा सुनिती राणा, रुक्म शम्शेर ज.व.रा. समेतका नाममा मालपोत कार्यालय डिल्लीबजारले गैरकानूनी रुपमा दर्ता गरिएको हो । सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता गरिएपछि स्थानीयले त्यस विरुद्ध संघर्ष स...





