लिस्बोन । नेपाली नयाँबर्षको सन्दर्भ पहिलो नेपाल फेस्टिबलको आयोजना पश्चात एनआरएनएन पोर्तुगलको समिक्षा बैठक अप्रिल २१ तारिख लिस्बोनमा सम्पन्न भएको खबर प्राप्त भएको छ । बैठक दिउँसो ३: ०० बजे बोलाइएकोमा एक घन्टा ढिलो गरेर चार बजे मात्र शुरु भएको थियो । दिउँसो ३:१३ मिनेट जाँदा पुगेका एकजना सदस्य बैठकमा पहिलो भए त्यसपछि अरु ...





