एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाललाई पोर्तुगलमा स्वागत तथा सम्मान (भिडियो सहित)

गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाललाई पोर्तुगलमा स्वागत तथा सम्मान गरिएको छ। एन आर एन पोर्तुगलले लिस्बोनस्थित आफ्नै कार्यालयआयोजना गरेको सो स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा अध्यक्ष दाहाललाई स्वागत गर्न पाउदा खुशी भएको र भविष्यमा एन आर एन बेल्जियमसंग...

आगामी कार्यकालको लागि गैर आवसिय नेपाली संघ यूकेको सदस्य के र कस्का लागि भई दिने ?

मन भित्र खुल्दुली आई रहेका केही कुराहरु - गत आईतबार सम्पन्न गैर आवशीय नेपाली संघ यूकेको काउन्सिल बैठकमा केहि घण्टा भए पनि आफ्नो उपस्थिति जनाउन भ्याएँ | खुसी लाग्यो धेरै टाडाका साथीभाईहरु सँग पनि भलाकुसारी गरियो तर अधिकाँसले भन्न नसक्ने गाङ्गुन सुन्नु पर्यो | सँस्थाको एक वर्षे खर्च बिभिन्न सिर्सक मार्फत रकम निकास...

एनआरएनए युरोपेली सम्मेलनमा भाँडभैलो, संघ संकटमा – केन्द्रीय उपाध्यक्ष आचार्य सहित १८ जनाले निकाले यस्तो बिज्ञप्ति

श्रीमान अध्यक्ष ज्यु ,संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, पदाधिकारी ज्युहरु ,आईसीसी सदस्य ज्युहरु र एनसीसी अध्यक्षज्युहरु , सबैलाई नमस्कार, गैर आवासीय नेपाली संघले संसार भरी छरिएर रहेका नेपालीहरुलाई संगठित गरी स्वदेश तथा विदेशमा सबैको हक,हित र अधिकारहरुको निम्ति आवाजको अभियानमा निरन्तर लागी रहेको छ। शुखी र समृद्ध...

जताततै अलपत्र, भवन भट्ट भने खुद्रा मसिनामा रमाउदै : आखिर किन सुस्ताए भट्ट ?

-राजकुमार थापा प्रारम्भ: तीब्र प्रतिस्पर्धा हुने ठानिएको दस महिना अघि सम्पन्न गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बिश्व सम्मेलनको निर्वाचनबाट तत्कालीन अध्यक्ष शेष घलेकी धर्मपत्नी श्रीमती जमुना घलेलाइ दोब्बर मतले पराजित गर्दै जापानका भवन भट्टले सहजै बिजय हासिल गरे । भट्ट सो बेला अन्तर्राष्ट्रिय समन्व...

नर्वेको ओस्लोमा ” एभरेष्ट एनआरएन युरोप कप – २०१८ – ” सम्पन्न – nEpzum MBZ बेलायत बिजयी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको आयोजनामा ओस्लोको Vallhall को हलमा जुन २३ को दिन एभेरेस्ट कप फुटबल प्रतियोगिता २०१८ सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी १२ टिम मध्ये "nEpzum MBZ " बिजेता भएको छ। नर्वे लगाएत युरोपका अन्य ५ राष्ट्रहरु गरि १२ टिमका बीच भएको मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय ग...

मन्त्री लालबाबु पण्डित विरुद्ध एनआरएन यूके यसरी उत्रियो ( भिडियो सहित )

लण्डन । नेपाल सरकारका मन्त्री लालबाबु पण्डितले एनआरएनविरुद्ध अभिव्यक्ति दिएकोमा एनआरएन यूकेले विरोध गरेको छ । मन्त्री पण्डितको अभिव्यक्तिलाई विदेशमा बस्ने लाखौं नेपालीहरुविरुद्ध रहेको ठहर गर्दै एनआरएन यूकेले संस्थागत रुपमा विरोध र बहिस्कार सम्म गर्ने चेतावनी पनि दिएको छ । बुधबार लण्डनमा एक पत्रकार सम्मेलन आयोजना...

आप्रवासी आन्दोलनमा गैर आवासीय नेपाली संघ पोर्तुगल सहभागी – पोर्तुगलमा काम गरेका र सोसियल सेक्युरिटी कर तिरेका सबैले आवासीय अनुमति पाउनुपर्ने माग ( हेर्नुहोस् भिडियो )

आप्रवासी आन्दोलनमा सहभागी भयो गैर आवासीय नेपाली संघ पोर्तुगल - पोर्तुगलमा काम गरेका र सोसियल सेक्युरिटी कर तिरेका सबैले आवासीय अनुमति पाउनुपर्ने माग ( हेर्नुहोस् भिडियो )  ...

बिधान मिच्दै NRNA पोर्तुगलमाथि राजनीतिक दलका भात्रीसंगठनहरुको रबैया -सिन्डिकेटवालाहरुको बैठक असफल – आज बिशेष बैठक बस्दै , महासचिवको राजिनामा माग्ने षडयन्त्र बुनिदै

गैर आवासीय नेपाली संघमाथि यतिखेर नेपालका राजनीतिक दलका भात्रीसंगठनहरुको रबैया हाबी भएको छ। संघको बैठक र अनलाईन ग्रुपमा भएका छलफल बारम्बार बाहिरिएको भन्दै त्यसमाथि छलफल र सुचना चुहावट गर्ने पत्ता लगाई कारवाही गर्ने भन्दै २०१७ को निर्वाचनका सिन्डिकेटका नाइकेहरुको एक गोप्य बैठक बस्यो। सो बैठकमा नेपाली कांग्रेसका लक्ष्म...

पोर्तुगलमा यथासक्दो चाँडो दुतावास स्थापनाका लागि NRNA को अबको पहल रहनेछ : भवन भट्ट

स्पेन । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टले अबको पहल आफ्नो पहल पोर्तुगलमा दुतावास स्थापना गर्ने रहेको बताएका छन्। भट्टलाई स्पेनस्थित नेपाली राजदूत भरतबहादुर रायमाझीले स्पेनमा नेपाली राजदुतावास स्थापना गर्न एनआरएनएले गरेको पहल र खेलेको भुमिकाकालागि सम्मानित गर्न र छलफल गर्न निम्तो दिएका थिए।...