गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्तुगलका एकजना सल्लाहकारले संघ घमण्ड र त्रासमा चलेको आरोप लगाउदै राजिनामा दिएका छन् । संघका सल्लाहकार गौरवप्रसाद न्यौपानेले संघले पृथ्वी जयन्ती नमनाएकोमा एनआरएनएप्रति असन्तुष्टि पोख्दै फेसबुकबाटै राजीनामा दिएका हुन् । न्यौपानेले सबैको विचारको सम्मान गर्नेभन्दा पन...





