एनआरएन अष्ट्रेलियाको दादागिरी – नेपाल फेष्टिभलमा पत्रकार माथि हातपात

सिड्नी । एनआरएन अष्ट्रेलियाको एससिसि एनएसडब्लुको आयोजनामा शनिबार सम्पन्न नेपाल फेष्टिभलमा पत्रकार माथि हातपात भएको छ । फेष्टिभल चल्दै गर्दा लण्डन नेपाल न्युजका अस्ट्रेलिया प्रतिनिधी तक्दिर अधिकारी लाई एनआरएन अष्ट्रेलिया एससिसि एनएसडब्लुका एक प्रतिनिधिले भिडियो खिच्न पाउदैनस भन्दै स्टेज अगाडी रहेका अधिकारीलाइ ...

एनआरएनए अध्यक्ष भवन भट्टलाई पितृशोक – उपचारका क्रममा जापानमा मृत्यु

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टका पिता यदु प्रसाद भट्टको ७५ वर्षको उमेरमाउपचारको क्रममा जापानमा निधन भएको छ । भट्टका पिता केही समयदेखि अस्वस्थ थिए र उपचार गराउदै आईरहेका थिए। दुखद् यस घडीमा भट्ट परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् ! मृत आत्मा प्रति हार्दिक श्रदान्जली !...

घरबाट ३० रुपैया लिएर भागेका लोक दाहाल, जसले प्रवासबाट आफ्नै गाउँमा साढें १ करोड भन्दा बढी सहयोग गरे !

धादिङ घर भएका हाल बेल्जियम बस्दै आएका गैर आवासीय नेपाली समाज बेल्जियमका अध्यक्ष लोक दाहालले बुढाथुम र बसेरीमा विकास निमार्णका लागि ढेड करोड भन्दा बढी सहयोग गरेका छन् । दशैं पर्व मनाउन नेपाल आएका समाज सेवी दाहालले काठमाडौमा पत्रकार सम्मेलन गर्दै बुढाथुम स्थित बद्री विशाल उच्च मावि भवन निमार्णको अन्तिम किस्ता रकमको चे...

बेलायत र न्युजिल्यान्डका एनआरएनकर्मीलाई पोर्तुगलमा स्वागत

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले एनआरएन बेलायतका अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्ष योगेन क्षेत्री र न्युजिल्यान्डका पूर्व अध्यक्ष चक्रबहादुर थापा लगायतलाई स्वागत गर्दै अन्तरकृया सम्पन्न गरेको छ । हिजो मङ्गलबार लिस्बोनस्थित संघको कार्यालयमा स्वागत तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो । ...

सुन तस्करी अभियोगमा कतार प्रहरीद्वारा एनआरएनका मध्यपूर्व संयोजक पक्राऊ

कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ। सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन्। कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो। पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक...

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शो...

एनआरएनए बेल्जियम र नेपाली दुतावास बिचको टकराव के हो ?

एनआरएनए बेल्जियम र नेपाली दुतावास बिचको टकराव के हो ? युरोपमा बर्षौ भाँडा माँझेका लोक दाहाल कसरि कयौ रेस्टुरेन्टका मालिक र एन आर एन ए अध्यक्ष बने ? एक प्रेरणादायी अन्तरंग ! ...

आज एनआरएनए पोर्तुगलको दशैं -तिहार शुभकामना कार्यक्रम !

गैर आवासिय नेपाली संघ,पोर्तुगलले दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम आज १४ अक्टोबरमा आयोजना गर्दैछ । आज बेलुका सातबजेदेखि राति एघार बजेसम्म एभरेष्ट रेस्टुरेन्ट एन्ड क्याफे आन्जुस (केनाइसंगै)मा चल्ने एनआरएनए पोर्तुगलका कार्यवाहक अध्यक्ष तिलक गैरेले जानकारी दिदै आह्वान गरेका छन् । संघका अध्यक्ष कुबेर कार्की बिज्ञ...

अब एनआरएनमा ६ उपाध्यक्ष रहने, विधानसभा नरहने !

रासस काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए । वैदेशिक रोजगार, लगानी, नेपालीले सिक...

“स्मार्ट” एनआरएनए युके – अब सदस्यता वितरण, उम्मेद्वारी र मतदान अनलाईन प्रक्रियाबाट गरिने (भिडियो सहित)

लन्डन – गैरआवासीय नेपाली संघ(एनआरएनए) बेलायतले अब आफ्नो सदस्यता वितरण, उम्मेद्वारी दर्ता र मतदान अनलाईन प्रक्रियाबाट गर्ने भएको छ। एनआरएनए बेलायतको वेभसाइट प्रविधिमुलक,आधुनिकीकरण सदस्यता वितरण तथा जनजागरण विभागद्वारा आज लन्डनको प्लमस्टिडस्थित गोर्खा क्लबमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए युकेको सदस्यता लिन, उम्मेद्...