लण्डन। भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। उनले आफ्नो देश भेनेजुएलामा प्रजातान्त्रिक अधिकारहरूलाई बढावा दिन र तानाशाहीबाट प्रजातन्त्रतर्फ देशलाई लैजान गरेको अथक प्रयासका लागि यो सम्मान पाएकी हुन्। नोबेल समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडेन्सले...





