प्रदर्शनकारीले सरकारी निवास कब्जा गरेपछि भागे श्रीलंकाका राष्ट्रपति

श्रीलंकामा आर्थिक संकटलाई लिएर जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन्। राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन्। राजापाक्ष कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गएका छन् भन्ने खुलाइएको छैन। यसैबीच प्रधानमन्त्री विक्र...

नर्वेको नाइट क्लबमा गोली चल्यो : दुईको मृत्यु, २१ घाइते

लन्डन। नर्वेको राजधानी ओस्लोस्थित एक लोकप्रिय समलैंगिक बार लण्डन पब अगाडि एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । लैंगिक अल्पसंख्यक समुदायले हरेक वर्ष महत्त्वका साथ मनाउने प्राइड परेड (गौरव यात्रा) सुरु हुनुअघि यस्तो घटना भएको हो । घटनामा संलग्न भ...

अमेरिकामा गर्भपतन अवैध ठहरिने

वासिङ्टन। सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा निर्णयलाई खारेज गरेपछि देशका विभिन्न राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका छन्। गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासका बीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर...

युरोपमा मङ्कीपक्सका संक्रमितको संख्या वृद्धि, विशेष सतर्कता अपनाउन आह्वान

लन्डन । युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गएको छ । युरोपेली स्वास्थ्य अधिकारीहरुले मङ्कीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो र...

व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

इरान | इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ । व्यस्त सहरमा निर्माणाधीन भवन भ...

यूएईका राष्ट्रपति शेख खलिफाको निधन

काठमाडौँ। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा विन जायद अल(नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए । ‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल–नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्...

पोल्यान्डमा रसियाली राजदूतलाई रातो रंग छ्यापेर युक्रेन आक्रमणको विरोध !

लन्डन। पोल्यान्डका लागि रसियाली राजदूत सर्गेई एन्ड्रिभलाई वार्समा रातो रंग छ्यापिएको छ। युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोधमा प्रदर्शनकारीहरुले राजदूत सर्गेईमाथि रातो रंग छ्यापेका हुन्। उनलाई प्रदर्शनकारीहरुले दोस्रो विश्वयुद्धमा मारिएका रेड आर्मीका सेनाहरूलाई सोमवार वार्सको चिहानमा श्रद्धाञ्जली दिनबाट...

चीनमा कोरोना : सांघाईमा तीन सातादेखि लकडाउन, तीन दिनमा १७ जनाको मृत्यु !

काठमाडौं । चीनको सांघाईमा कोरोनाबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको सांघाईको स्वास्थ्य आयोगले जनाएको छ । तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सां...

क्रिष्टियानो रोनाल्डोका जुम्ल्याहा सन्तानमध्ये छोराको मृत्यु !

लिस्बन। बिश्वचर्चित पोर्तुगाली फुटबलर क्रिष्टियानो रोनाल्डोका जुम्ल्याहा सन्तानमध्ये छोराको मृत्यु भएको छ। क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्ना जुम्ल्याहा सन्तानमध्ये एकको मृत्यु भएको घोषणा गरेका छन् । रोनाल्डोक़ी प्रेमिका जर्जिना रोड्रिगेज एक केटी र एक केटा गरि जुम्ल्ल्याहा बच्चासहित गर्भवती थिइन...

शहबाज शरीफ बने पाकिस्तानका २३औं प्रधानमन्त्री !

काठमाडौँ । पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा चयन हुनुभएको छ । शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । उहाँको विपक्षमा कुनै पनि मत परेन । इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिक...