लन्डन । ११ वर्षीय एक युक्रेनी बालकलाई युद्धबाट जोगाउन उनकै आमाले प्लास्टिक झोलामा उनका खेलौना राखेर अर्को देश पठाएकी छन् । बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् । बाटोल...





