“बोल्टफुड” ले युरोपमा हरेक अर्डरको ५ प्रतिशत युक्रेनलाई सहयोग गर्ने, रूसी ब्रान्ड बहिष्कार !

- गणेश पाण्डेय, लिस्बन। खाना डेलिभरी गर्ने ग्लोबल कम्पनी बोल्टफुडले युरोपमा हरेक खाना अर्डरको ५ प्रतिशत युक्रेनलाई सहयोग गर्ने भएको छ। उसले युक्रेनका जनताको समर्थनमा आगामी दुई हप्तामा युरोपमा हुने हरेक अर्डरको ५ % रेड क्रस लगायत युक्रेनलाई सहयोग गर्ने र गैर-सरकारी संस्थाहरू (एनजीओ) लाई दान गर्ने जनाएको छ...

हामीलाई कसैले तोड्न सक्दैन, किनकी हामी युक्रेनी हौं : राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरूलाई कसैले पनि तोड्न नसक्ने बताएका छन् । मंगलबार युरोपेली संसदको विशेष सत्रमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा भइरहेको दुःखद् घटनाप्रति कडा शब्दमा आपत्ति जनाउँदै युक्रेनीहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनको लागि लडिरहेको बताएका हुन् । ...

एउटै पुरुषका २७ पत्नी र १५० छोराछोरी !

ओट्टावा । क्यानडाका एक व्यक्तिले २७ वटी श्रीमती र १ सय ५० छोराछोरीलाई एउटै घरमा राखेका छन् । सुन्दा नै यो कुरा अचम्म लाग्ने खालको छ । तर वास्तविकता हो । बेलायती पत्रिका ‘द सन’का अनुसार ६५ वर्षीय विन्स्टन ब्ल्याकमोर नामका यी व्यक्तिले २७ वटी श्रीमति बिवाह गरे । उनको पहिलो श्रीमतिबाट छोरी जन्मिएकी थिइन् उनको ...

रुसको आक्रमणमा ७० युक्रेनी सैनिक मारिए !

पेरिस । रुसको आक्रमणमा ७० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ । रुसले जारी राखेको आक्रमण राजधनी केन्द्रीत हुँदा ७० भन्दा बढी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणमा दर्जनौं सर्वसाधारणको पनि मृत्यु भएको समाचारमा उल्लेख छ । रुसले गत हप्तादेखि सुरु गरेको हमलाका...

रूस–युक्रेन युद्ध – रूसको विश्वकप यात्रा अनिश्चित

लन्डन। रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो । रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसल...

जुडोमा ब्ल्याकबेल्ट प्राप्त पुटिनको मानार्थ पद खोसियो !

मस्को । युक्रेन र रुसबीचको युद्ध चौँथो दिनमा पुग्दा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्नो महत्वपूर्ण समर्थक तथा मानार्थ अध्यक्ष एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मानार्थ पदवी खोसेको छ । आइतबार बिहान एक विज्ञप्तिमार्फत आईजेएफले युक्रेनमाथि आक्रमण गरेकै कारण पुटिनको पदवी खोसेको हो । विज्ञप्तिमा लेखिएको...

५३ सय रुसी सैनिक मारिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षका सुरुका चार दिनमा ५ हजार बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५ हजार ३ सय सैनिकको ज्यान गएको तथा १ सय ९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८ सय ...

रुस विरुद्ध युद्ध गर्न युक्रेनकी सुन्दरी सेनामा प्रवेश, उठाईन् बन्दूक !

काठमाडौं । युक्रेनकी सुन्दरी अनास्तारिया लेना सेनामा प्रवेश गरेकी छिन् रुसले युक्रेनमाथि हमला गरेपछि रुससंग युद्ध गर्न सेनामा प्रवेश गरेकी हुन् । उनले सेनामा प्रवेश गरेर बन्दुक बोकेका तस्वीरहरु सार्वजनिक भएका छन् । युक्रेनका आम जनताले रुसी सेनाविरुद्धको युद्धमा युक्रेनी सेनालाई साथ दिइरहेका छन् । त्यसमा...

शारीरिक सम्वन्धको आरोप लागेपछि शिक्षिकाले गरिन् आफ्नै विद्यार्थीसंग विबाह

एजेन्सी । अमेरिकाकी एकजना शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौन दुव्र्यवहारको आरोप लागेपछि सोही विद्यार्थीसँग बिवाह गर्नुपरेको छ । अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसंग शारीरिक सम्बन्ध राखेको आरोप लागेपछि उनले ती बिद्यार्थीसंग विबाह गर्नुपर्ने बाध्यता आइलागेको अ...

रुसद्वारा युक्रेनमाथि मिसाइल हमला, एयरबेस र सैन्य अड्डा ध्वस्त !

- लन्डन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको दाबी गरेका छन्। युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताएको रोयटर्सले जनाएको छ। रुसी पक्षबाट त्यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन। यसअघि रुसी राष्ट्रपति भ्लादिमि...