पोर्न स्टारसँग विबाह गरेपछि घर निकाला !

काठमाडौं । अमेरिकाका एक जना व्यक्तिलाई पोर्न स्टारसंग विबाह गरेको भन्दै घरबाट निकालेका छन् । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी शेनन रोज नामकी ३६ वर्षीय पूर्व पोर्न स्टारले आफूसँग बिवाह गरेका कारण आफ्नो श्रीमान ट्रेविस डियनलाई घरबाट निकालिएको बताएकी छिन् । त्यतिमात्र हैन जब ट्रेविसका मेनेजरले उनले शेननसँग...

इरानमा लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु !

- एएफपी। एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तर पश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । ...

अमेरिकामा अफगान दूतावासमाथि प्रतिबन्धात्मक व्यवस्था, ६ महिनामा तीन राजदूत फेरिए

एजेन्सी । अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पदबाट राजीनामा दिनुभएको छ । अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको भन्दै उहाँले राजीनामा दिनुभएको हो । पछिल्लो छ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदू...

बेलायतमा ३० बर्ष यताकै खतरनाक आँधी : एक लाख ५२ हजार बढी मानिसहरु बिधुत सेवाबाट बन्चित !

लण्डन । बेलायतमा ३० बर्ष यताकै खतरनाक युनिस आँधीका कारण बेलायती नागरिकलाई घरमै बस्न सरकारले आग्रह गरेको छ । उक्त आँधी निकै खतरनाक र शक्तिशाली रहेकाले लाखौं मानिसहरूलाई घरमै बस्न भनिएको छ । लन्डनस्थित मौसम कार्यालयले दोस्र्रोपटक जारी गरेको चेतावनीअनुसार लन्डनको दक्षिणपूर्वी सामुन्द्रिक किनार, दक्षिण-पूर्वी र ...

अस्ट्रेलियाका नर्सहरु आन्दोलनमा , तलब वृद्धिको माग !

सिड्नी । स्थिर तलब र कर्मचारी अभावको विरोधमा अस्ट्रेलियाको न्यु साउद वेल्सका हजारौं नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरुले विरोध गरेका हुन् । ओमिक्रोन संक्रमणमा ए...

पत्रकारसँग किन डेट गर्ने ? यस्ता छन् ११ बिशेष कारणहरू !

लण्डन। उसाे त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकाेले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ । यस्ताेमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग ...

सहारा मरुभूमिमा हिमपात, विश्व चकित !

लण्डन। विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा हिमपात भएको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ । ४२ बर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो । यसैबीच वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औंल्याएका छन् । यहाँको अधिकतम तापक्रम औसतमा ५८ देखि १०० डिग्री स...

मुम्बई ब्लास्टका मोस्ट वान्टेड सूचीमा रहेका आतंकवादी अबु बकर ३० वर्षपछि पक्राउ

नयाँ दिल्ली। सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोट मामिलामा २९ वर्षदेखि फरार रहेका मोस्ट वान्टेड आतंकवादी अबु बकर पक्राउ परेका छन् । उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका हुन् । अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो । दाउद इब्राहिमको निकट सहयोगी म...

फ्रान्समा नयाँ वर्षकाे अवसरमा ८ सय ७२ वटा कार जलाइयाे, कार जलाउनु एक सामान्य घटना !

फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा आयाेजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएकाे घटना सार्वजनिक भएकाे छ । यस वर्ष ८ सय ७४ वटा कार जलाइएकाे प्रहरी विभागले जानकारी दिएकाे छ । फ्रान्सकाे गृह मन्त्रालयले याे सङ्ख्या सन् २०१९ काे तुलनामा निकै कम रहेकाे बताएकाे छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएका...

सान्टान्डर बैंकले गल्तीले आफ्ना ग्राहकको खातामा २० अर्ब बढी पैसा राखिदिएपछि …

लण्डन । बेलायतको सान्टान्डर बैंकका कर्मचारीको गल्तीले १७५ मिलियन डलर अर्थात २० अर्ब भन्दा धेरै नेपाली रुपैया आफ्ना ग्राहकहरुलाई बढी भुक्तान गरेको खुलेको छ । उक्त बैंकले आफ्नो कमजोरीको कारण १३० मिलियन पाउण्ड बराबरको सो रकम ग्राहकहरुलाई दिएको जनाएको छ । बैंकले गत डिसेम्बर २५ का दिन कुल भुक्तानी लगभग २ हजार संस...