अपार्टमेन्ट भत्किँदा दुईको मृत्यु, सात बेपत्ता

रोम | इटलीको सिसिली टापुमा चार तले अपार्टमेन्ट भवन भत्केर विष्फोट हुँदा दुईको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन् । शनिबार राति भग्नावशेषबाट राभानुसा शहरमा दुई महिलालाई जीवितै फेला पारिएको स्थानीय नागरिक सुरक्षा सेवाले ट्विटरमा जनाएको छ । उद्धारकर्ता र स्निफर कुकुरले अझै पनि हराइरहेका पत्ता लगा...

न्युजिल्याण्डले चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने !

काठमाण्डाै। न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा कडा प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे भन्दै यस्ताे याेजना ल्याइएकाे सरकारले बताएकाे छ । नयाँ याेजनाअनुसार १४ वर्षभन्दा...

पत्रकार जमल खासोगीको हत्या अभियोगमा एक साउदी नागरिक फ्रान्समा पक्राउ

काठमाडौं । पत्रकार जमल खासोगीको हत्या अभियोगमा एक साउदी नागरिक फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली मिडियाका अनुसार खालिद एदी अल ओतैबी फ्रान्को चाल्र्स दे गुएल्ली विमानस्थलबाट पक्राउ परेका हुन् । ती व्यक्ति हत्यामा संलग्न भएका २६ जना आरोपीमध्ये एकजना भएको बीबीसीले जनाएको छ । रियादको राजपरिवारका कडा आलोचक ...

ओमिक्रोन डेल्टाभन्दा पनि खतरनाक : पुन: संक्रमित हुने सम्भावना ३ गुणा बढी !

लन्डन । दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्टको तुलनामा ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना झण्डै तीन गुणा रहेको देखाएको छ । अध्ययनअनुसार यसअघिका ३ वटा कोभिड लहरमा संक्रमित भएका मानिसहरू पछिल्लो समय पुन: संक्रमित भएका छन् । नयाँ संक्रमितमध्ये अधिकांशलाई यसअघि डेल्...

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको असर : अष्ट्रेलिया र जापानद्वारा अन्तराष्ट्रिय विद्यार्थीमाथि रोक !

लन्डन । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट नेपालसहित धेरै देशका विद्यार्थी प्रभावित हुने छन् । अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने ...

नेदरल्याण्डमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, १३ जनामा संक्रमण पुष्टी !

नेदरल्याण्ड। दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड आएका १३ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। दक्षिण अफ्रिकाबाट नेदरल्याण्डको एम्स्टर्डम आएका ६ सय जना यात्रुको शनिबार कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ६१ जनामा कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभमध्येका १३ जनामा नयाँ भेरियन्ट पाइएको अधिकारीह...

यात्रा प्रतिबन्ध लगाउनेलाई विश्व स्वास्थ्य संगठनको चेतावनी

लन्डन। विश्व स्वास्थ्य संगठनले हतारमा यात्रा प्रतिबन्ध लगाएका देशहरुलाई चेतावनी दिँदै वैज्ञानिक आधारमा मात्र खतराका बारेमा दृष्टिकोण बनाउन भनेका छन् । यद्यपि ब्रिटेन, अमेरिका र युरोपेली मुलुकका अतिरिक्त अन्य देशले पनि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । भारतले पनि दक्षिण अफ्रिका, बोत्सवाना र हङकङबाट आउने य...

बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, दश मुलुक रेड लिष्टमा

लण्डन। बेलायतमा पनि दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका ...

बेलायत र अमेरिकी नागरिकले युरोजोन प्रवेश गर्न शुल्क तिर्नुपर्ने !

लिस्बन। गैर युरोपियन नागरिकले युरोप प्रवेश गर्न शुल्क दस्तुर तिर्नुपर्ने भएको छ। बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत सेन्जेन क्षेत्र बाहिरका गैर युरोपेली नागरिकले सन् २०२२ बाट युरोजोन प्रवेश गर्न ७ युरो शुल्क अनिवार्य तिर्नुपर्ने भएको हो । यी देशका नागरिकहरुले युरोजोनको एयरपोर्ट पुग्नुभन्दा पहिले नै ...

स्वीडेनको इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री बन्नुभएकी एन्डर्सनको पद १२ घण्टा पनि टिकेन !

स्टकहोम । स्वीडेनमा इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री बन्नुभएकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिनुभएको छ । गठबन्धनमा रहेको ग्रीन पार्टीले बजेटमा साथ नदिएपछि सोसल डेमोक्रेट पार्टीकी नेता रहेकी एन्डर्सनले राजीनामा दिनुभएको हो । तर, उहाँले सभामुख समक्ष आफूले सोसल डेमोक्रेटको एकल सरकार बन...