न्युयोर्क। अमेरिकी र्यापर योङ डल्फको गोली हानी हत्या भएको छ। बुधबार दिउँसो दक्षिणी मेम्फिसस्थित मकेडा होममेड कुकिजमा भएको बन्दुक आक्रमणमा उनको मृत्यु भएको हो। कुकिज किन्न बाहिर आएका बेला सवारी साधनमा आएका एक व्यक्तिले नजिकैबाट डल्फमाथि गोली चलाइएको फक्स न्युजले जनाएको छ। लगत्तै उनको मृत्यु भए...





