सेप्टेम्बर ११ आक्रमणको २० बर्ष : बाइडेनद्वारा राष्ट्रिय एकताको आह्वान

वासिङ्टन । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमण घटनाको पीडितलाई स्मरण गर्दै राष्ट्रपति बाइडेनले राष्ट्रिय एकताको लागि आह्वान गरेका छन् । आक्रमणको २० औं वर्षगाँठको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै बाइडेनले उक्त घटनामा ज्यान गुमाउने २९७७ जनाप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे । ...

‘मोस्ट वान्टेड आतंककारी’ बने अफगानिस्तानका गृहमन्त्री !

काबुल। अफगानिस्तानमा तालिबानले आफ्नो सरकार बनाएको छ । तालिबानले बनाएको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्, सिराजुद्दीन हक्कानीले । सिराजुद्दीन हक्कानी अहिले पनि अमेरिकाले जारी गरेको आतंकवादीको सूचीमा छन् । उनीमाथि अमेरिकाले मोस्ट वान्टेड वारेन्ट जारी गरेको मात्र छैन, उनको हत्या गर्न सक्नेलाई पुरस्...

तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा, मुल्लाह हसन अखुन बने प्रधानमन्त्री !

काबुल । तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । आज बेलुका मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरिएको छ । अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना...

बेलायतमा कोरोना भाइरस सङ्क्रमित बढ्दै !

लन्डन । आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ । यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ त्यहाँ ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् । त्...

गिनीमा सेनाद्वारा सत्ता कब्जा, राष्ट्रपतिको अवस्था अज्ञात

कोनाक्री । पश्चिम अफ्रिकी मुलुक गिनीको सेनाले राष्ट्रपतिलाई अपदस्थ गरी सत्ता कब्जा गरेको छ । सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अल्फा कोन्डेलाई अपदस्थ गरी सत्ता हातमा लिएको जनाएको छ । सेनाको घोषणाअघि राजधानी कोनाक्रीस्थित राष्ट्रपति भवननजिक दोहोरो गोली हानाहान भएको थियो । राष्ट्र...

अफगान उपराष्ट्रपति पनि देश छोडेर भागे

काठमाडौं। अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह देश छोडेर भागेको तालिबानले दावी गरेको छ । आज एक पत्रकार सम्मेलन गर्दै तालिबानले देशका उपराष्ट्रपति सालेह देश छाडेर भागेको बताएको हो । यसअघि सालेह पंजशीरमा थिए र नर्दर्न एलायन्सको साथमा तालिबानविरुद्ध युद्ध गरिरहेका थिए । अफगानिस्तानका राष्ट्रपति अशरफ गनी १...

रिबन काट्न कैंचीले काम नगरेपछि दाँतैले काटे मन्त्रीले (भिडियो)

काठमाडाैं| पाकिस्तानको पञ्जाब प्रान्तको कारागारमन्त्री फयाज अल हसन चोहानले एउटा पसलको उद्घाटन समारोहमा दाँतैले रिबन काटेका छन् । त्यसको भिडियो मन्त्री फयाज आफैंले ट्विटर ह्यान्डलबाट शेयर गरेका छन् । शोरूमको उद्घाटन गर्न पुगेका मन्त्रीले कैंची चलाएपनि रिबन काटिएको थिएन । त्यसपछि उनले रिबनलाई हातले समाते अ...

पेरुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी । पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर २ सय मिटर तल खसेको बताइएको छ । ६३ जना यात्रु सवार उक्त बस दुर्घटना लगत्तै केहीलाई उद्धार गरिएको थियो...

विवाहकै दिन रुदाँ रुदै बेहुलीको मृत्यु

काठमाडौं । विवाहमा बेहुली रुने चलन धेरै पहिलेबाट चलिआएको हो । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष रुने चलन अझै बिध्यमान छ । भारतको ओडिसामा एउटा यस्तो घटना घटेको छ जुन घटना सुन्दा तपाइलाई अच्चम्म लाग्छ । विवाहको दिनमा ...

अफगानिस्तान छोड्नु अघि राष्ट्रपति घानी र बाइडेनबीचको १४ मिनेटको त्यो गोप्य टेलिफोन वार्ता !

काठमाडौं । अमेरिकी सेना २० वर्षपछि अफगानिस्तानबाट अमेरिका फर्किएका छन् । ३० अगस्टमा अमेरिकी सेना अफगानिस्तानबाट फर्कीएपछि अहिले अफगानिस्तान तालिबानको कब्जामा रहेको छ । तालिबानले अफगानिस्तान कब्जा गर्ने खबरपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र अफगानी राष्ट्रपति अशरफ घानीबीच टेलिफोन संबाद भएको कुरा बाहिरिएको छ । ...