जनताको पिरले दुब्लाए किम जोङ

प्योङयाङ (एजेन्सी) | उत्तर कोरियाले त्यहाँका सर्बोच्च नेता किम जोङ उनको स्वास्थ्यबारे बहस गर्न आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको छ । नेता किमको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला कोरियाली सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । यसै वर्षको सुरुमा किम दुब्लो देखिएको तस्बिर सार्वजनिक भएपछि उनको स्वास्थ्यबारे...

अफगानिस्तानबाट आप्रवासी रोक्न ग्रिसले बनायो ४० किमि लामो पर्खाल !

एथेन्स । अफगानिस्तानबाट आप्रवासीको भिड भित्रिने चिन्ताको कारण ग्रिसले टर्कीसँग जोडिएको आफ्ना सिमानामा अनुगमन प्रविधि प्रणालीसहितको चालिस किमि लामो पर्खाल निर्माण गरेको छ । ग्रिसको नागरिक सुरक्षा मन्त्री माइकलिस क्रिसोकोइदिसले एभ्रोस क्षेत्रको भ्रमणका क्रममा भनेका छन्– ‘हामी आप्रवासी समस्याका कारण आउन सक्ने सम्भा...

अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन रोक्का

वासिङ्टन । अमेरिकाको जो बाइडेनको सरकारले अर्बौं अमरिकी डलरसम्म तालिवानको पहुँच पुग्न नदिन अमेरिकी बैंकहरूमा रहेका अफगानिस्तान सरकारका नगद तथा सुनको कारोबार रोकका गरेको छ । अमेरिकाको यस सम्पत्ति रोक्का अभियानभित्र न्युयोर्कको फेडरल रिजर्भ बैंकको सुन पनि परेको छ । अफगानिस्तानको केन्द्रीय बैंकका अनुसार सन् २०२० डिस...

एउटा पनि एयरपोर्ट नभएका विश्वका पाँच देश

काठमाडौँ। अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन । यी हुन् एउटा पनि विमानस्थल नभएका विश्वका पाँच देश : १. एण्डोरा : युरोपको छैटौँ सबैभन्दा सानो देश एण्डोरा विश्वको १...

तालिबानले शुरु गर्यो होम सर्च : विदेशी सेनाका लागि काम गर्ने मानिस खोज्दै तालिबान

काठमाडौं । संयुक्त राष्ट्रसंघले तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ । तालिबानले यसअघि पत्रकार सम्मेलन गरेर कस...

अस्तव्यस्त काबुल विमानस्थल : अफगानिस्तान छोड्न गुडिरहेको विमानमै झुण्डिन्छन् सयौ मानिस !

- एजेन्सीहरुको सहयोगमा । आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ । ...

अफगानिस्तानबाट भाग्न जहाजको पांग्रामा झुण्डिएका दुई जना खसे

- एजेन्सी तालिबान लडाकुले अफगानस्तिान कब्जा गरेसँगै काबुलस्थित हमिद कारजाई विमानस्थलको स्थिति भयावह भएको छ । विमानस्थलमा कुनै सिस्टमबिना जहाज चढ्नेहरूको भिड बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान चढ्न नपाएपछि पांग्रामा झुण्डिएका दुई जना खसेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र...

चीनको भन्यो, ” तालिबानको साथ मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छौं “

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमाथि कट्टरपन्थी विद्रोही समूह तालिबानको नियन्त्रणपछि चीनले तालिबानसँग मैत्री सम्बन्ध बनाउन चाहेको जनाएको छ । सोमबार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङ्गले अफगानिस्तानका मानिसहरुले आफ्नो भविष्यको फैसला आफैँले गर्नुपर्नेमा जोड दिनुभयो । चीनको अफगानी नागरिकको स्वत...

चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने

काबुल । अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहने जनाएको छ । सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरू केह...

हाइटी भूकम्प: १२ सय ९७ जनाको मृत्यु, ५७ सय घाइते

लन्डन । हाइटीमा शनिबार बिहान गएको भूकम्पमा परेर मृत्यु हुने संख्या एक हजार २ सय ९७ पुगेको छ । शनिबार गएको ७ दशमलब २ रेक्टर स्केलको भूकम्प पीडितहरूको उद्धार कार्य कार्य अझै जारीे छ । अधिकारीहरूका अनुसार कम्तीमा पाँच हजार ७ सय जना भूकम्पपछि भग्नावशेषमा पुरेर घाइते भएका छन् । हराइरहेका व्यक्तिको संख्या अझै...