काठमाण्डाै - संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बाैँ खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीहरुको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरुलाई थप आक्रामक बन्न सहयोग पुगेको छ । अमेरिकी सेनालाई हटाउने र ...





