कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् । इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडप...

फ्रान्सको खोप वितरण केन्द्रहरूमा आक्रमण

पेरिस । सरकारले लागू गरेको कोरोना भाइरससम्बन्धी कडा नीति नियमको विरोध गर्ने क्रममा फ्रान्समा प्रदर्शनकारीहरूले दुईवटा खोप वितरण केन्द्रमा तोडफोड तथा हुलदंगा गरेका छन् । दक्षिण–पूर्वी फ्रान्सको एक केन्द्रमा शुक्रबार राति भएको घटनामा ती आक्रोशित जनताले आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । त्यसको भोलिपल्टै दक्षिण...

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

लन्डन । बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदलाई कोरोना संक्रमण पुष्टि भएको छ । इंग्ल्याण्डमा जारी लकडाउन पूर्ण रुपमा खोल्न दुई दिन मात्र बाँकी रहंदा स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पोजिटिभ भएपछि उनी घरमै आइसोलेशनमा बसेको समाचारमा जनाइएको छ । यसअघिका स्वास्थ्यमन्त्री म्याट ह्यान्कक...

तालिबान र अफगान सरकारबीच कतारमा वार्ता सुरु

दोहा । अफगानिस्तानमा हिंसात्मक गतिविधिलाई तीव्र पारेको तालिबान बिद्रोही पुनः वार्तामा आएको छ । कतारको दोहामा अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वार्ता सुरु हुन लाग्दा सरकारले गठन गरेको उच्च स्तरीय वार्ता टोलिका अध्यक्ष अब्दुल...

कोभिडबाट विश्वभर ४० लाख ७४ हजारको मृत्यु, तीन अर्ब ५७ करोड डोज खोप लगाइयो

काठमाडौं । विश्वभर कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६ सय ८० जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ । ब्र...

पुलित्जर अवार्डबाट सम्मानित भारतीय फोटो पत्रकार सिद्दिकीको गोली हानी हत्या

नयाँ दिल्ली। अफगानिस्तानमा समाचार संकलनका क्रममा रहेको भारतीय फोटो पत्रकारको हत्या भएको छ । अफगानिस्तानको कन्दाहारमा तालिवान बिद्रोही र अफगान सेनाबीचको झडपको समाचार संकलन गर्ने क्रममा भारतीय पत्रकार दानिश सिद्दिकीको तालीवान बिद्रोहीले गोली हानी हत्या गरेका हुन । कन्दाहारको बोल्डक इलाकामा तालीवान बिद्रोह...

बाढीले जर्मनी अस्तव्यस्त : १९ को मृत्यु, दर्जनौं बेपत्ता

बर्लिन। जर्मनीमा बाढीले जनजीवन अस्तव्यस्त बनाइदिएको छ। पश्चिम जर्मनीमा बुधबारदेखि भएको भारी वर्षाले कम्तिमा ६ वटा घर भत्किएका छन्। अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू बेपत्ता भएका छन्। हजारौं घर बिजुली बत्ती काटिएको छ भने पिउने पानीको लाइनमा पनि क्षति भएको छ। मौसमविद्हरूले शुक्रब...

बेलायतमा एकैदिन ४२ हजारभन्दा बढी संक्रमित

लण्डन। बेलायतमा एकैदिन ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ४२ हजार ३०२ जना कोरोना संक्रमित फेला परेका हुन् । यो संख्या गएको ६ महिनायताकै उच्च हो । अघिल्लो दिन ३६ हजार ६६० जना संक्रमित रहेकोमा आज...

सेल्फी खिच्दा चट्याङ लागेर ११ जनाको मृत्यु !

नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ । स्थानीय प...

फ्रान्सले आफ्ना नागरिकलाई भन्यो : ” पोर्चुगल र स्पेनको यात्रा नगर “

लिस्बन। फ्रान्सेली सरकारले कोरोना भाईरसको डेल्टा स्वरुप (डेल्टा भेरियन्ट) बाट सतर्क रहनकालागि भन्दै स्पेन र पोर्चुगलको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ । कुनै कडा निर्देशन दिँदा ‘आफ्ना छिमेकीहरुलाई चोट पर्न सक्ने’ भन्दै ति दुई मुलुकको भ्रमण नगर्न फ्रान्सले सुझाव दिएको हो । “यो प्रतिबन्ध होईन । त...