लन्डन । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै धनी खेलाडी मध्येमा पर्छन् । रोनाल्डो फुटबलका कारण मात्रै होइन व्यक्तिगत कारण पनि चर्चामा रहने गरेका छन् । पोर्चुगलमा जन्मेका रोनाल्डो म्याचेस्टर युनाइटेड फुटबल क्लवमा आवद्ध छन् । यसपटक उनी आफ्नो पे्रमिका जर्जिना रोड्रिग्वेजको कारण चर्चामा आएका छन् । ...





