Photo: Milan Tamu यूके । एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङले एनआरएनए आईसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । हालै जर्मनीमा सम्पन्न एनआरएनए युरोप क्षेत्रीय सम्मेलनबाट यूके फर्किए लगत्तै गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनए आईसीसीको आगामी अक्टोबरमा हुन लागेको विश्व सम्मेलनले आ...





