लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत अल्गार्भ क्षेत्रमा निर्बाचन स्थगित भएको छ । संघको निर्वाचनमा लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ गरी ४ क्षेत्र छुट्याईएको थियो। अल्गार्भ क्षेत्रमा ३ बुथ राखिएका थिए। अल्गार्भमा मतदान स्थानको बारेमा बिबाद भएपछि त्यस क्षे...





