पत्रकारका केन्द्रिय नेताहरु लण्डन आउने ,नेपाल पत्रकार महासंघ यूके शाखा उम्मेद्बारी दर्ता

नेपाल पत्रकार महासंघ , बेलायत शाखाको आगामी मे १९ मा हुने चौथो अधिवेसनमा आतिथ्य जनाउन नेपालबाट पत्रकारका नेताहरु लण्डन आउने पक्का भएको छ ।


नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्ट लण्डन आउने भएका हुन् ।

बेलायत शाखाको चौथो अधिवेसन अल्डरसटको एम्पाएर हलमा हुंदै छ ।

यसैबिच नेपाल पत्रकार महासंघ यूके शाखाको चौथो अधिवेसनका लागि आज पत्रकारहरु उम्मेदवारी दर्तामा व्यस्त देखिएका छन् ।

बेलायतमा एभरेष्ट ल सोलिसिटर्सको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको छ ।

दिउँसो २:०० बजे सम्म तोकिएको समयमा परेको उम्मेदवारी
अध्यक्ष:
नरेश खपाङी मगर
ध्रुबराज अर्याल

वरिष्ठ उपाध्यक्ष:
श्याम लुइँटेल
दिनेशकुमार परियार

उपाध्यक्ष:

लिलामान शेरपुन्जा
खेमराज रानाभाट

महासचिव :

बिमला सेने
खुशी लिम्बू
नरेन्द्र बस्नेत
सन्जय कडेल

सचिव :

शिव भन्डारी
जगन कार्की

कोषाध्यक्ष
पुर्ण गुरुङ
सिद्धार्थ क्षेत्री

अरु लिस्ट तल हेर्नू होला

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार