लार्चास्थित तातोपानी नाका जोड्ने पुल भाच्चिएपछि पारी नै रहेका बासिन्दा पाँच घण्टा पैदल हिँडेर लार्चा वारी आउने गरेका थिए । सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीकाअनुसार स्टिलको पुल भाच्चिएर लच्कीएको थियो अहिले तुइन प्रयोगमा ल्याइएको छ ।
तपाईको प्रतिक्रिया

Loading...





सिन्धुपाल्चोक | दुगुना पहाड झरेर लार्चा पुल भाँच्चिएपछि हालिएको स्टिल पुल भाँच्चिएपछि फेरि तुइन हालेर आउजाउ सुरु गरिएको छ । तातोपानी नाका जोड्ने पुल भास्सिएको स्थानमा अस्थायी पुल एक्कासी भाँच्चिएपछि तत्कालै तुइन हालिएको हो ।









