काठमाडौं । कोस्टारिकाविरुद्ध ब्राजिलले विजयी भएको । दोस्रो हाफको इन्जुरी समयमा २-० गोल गर्दै ब्राजिलले कोस्टारिकालाई हराएको हो ।

ब्राजिलका लागि कौटिन्हो र नेमारले एक एक गोल गरे। समूह ‘इ’मा ब्राजिल दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ।
प्रकाशित मिति : २०७५ असार ८,शुक्रबार
















