अष्ट्रेलिया बिरुद्ध पेरुको एक गोल


काठमाडौं । विश्वकप अन्तर्गत मंगलबारको पहिलो खेलमा अष्ट्रेलिया बिरुद्ध पेरुले एक गोल लगाएको छ । फिस्टस्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे बाट सुरु भएको खेलमा पेरुको तर्फबाट आन्दे्र क्यार्लिओ ले गोल गरेका छन् । ‘सि ‘को समुह चरणको दुवै खेलमा जित हात पारेको फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा छ ।

अष्ट्रेलिया एक हार र एक बराबरीसहित १ अंकसहित तेस्रो स्थानमा रहदा पेरु विना अंक समूहको अन्तिम स्थानमा छ । उस्का लागि अन्तिम १६ को यात्रा अष्ट्रेलियासंगको जित पछि पनि काम लाग्ने अवस्थामा छैन् । अष्ट्रेलियाले जित निकाले अन्तिम १६ को यात्राका लागि फ्रान्स र डेनमार्कको खेल भर पर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार