पारस खड्काले खेले १६१ रनको बिसाल पारि

इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग अहिले भाहिरहेको पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले १६१ रनको बिसाल पारि खेलेका छन् । साउथह्याम्पटन स्थित व्हिली टाउन रोडमा जारि ५० ओवर को खेलमा पारसले १०६ बल खेल्दै १६१ रन निकाल्न सफल भए ।


१९ चौका र सात छक्का प्रहार गरेका पारस खड्का आउट हुदा नेपाल को स्कोर २९६ रनमा ६ विकेट रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार