जितु नेपाललाई पूजा शर्माको गलामा पोते हेर्ने रहर ‘रामकहानी’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। नायिका पूजा शर्मा अभिनीत चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

सुदर्शन थापाद्वारा निर्देशन रहेको चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। भदौ २२ गते देखि चलचित्र देशभर रिलिज हुँदै छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा हाँस्यकलाकार जितु नेपालले अभिनेत्री पूजा शर्माको गलामा पोते हेर्ने रहर भएको बताएका छन् । हेर्नुस् भिडियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार