अशोक दर्जिको गित सुनेर प्रधानमन्त्री मख्ख ,काखमा राखेर यसो भने (भिडियो हेर्नुस्)

पछिल्लो समय हिट बनेका गायक अशोक दर्जी प्रधानमन्त्री केपी ओलीलाई गित सुनाउन पुगे । अर्का गायक एआर बुढाथोकीको साथमा अभिभाकत्व गरिरहेका टंक बुढाथोकीले उनिहरुलाई लिएर गएका थिए ।

भेटमा अशोकले चर्चित गित मन बिनाको धन ठूलो कि धन बिनाको मन गाउँदा प्रधानमन्त्री केपी ओली मख्ख देखिए । उनले अशोकलाई शास्त्रीय संगित सिकाउन भने ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार