बोल्ड बेडसिनले चर्चा चुलिएको प्रियङ्का अहिले स्विमिङ पुलको तस्बिरमा भाइरल

काठमाडौँ। अभिनेत्री प्रियङ्का कार्की नेपाली चलचित्र क्षेत्रमा सधैँ चर्चमा रहन्छिन्। नायिका कार्कीले चलचित्र ‘कथा काठमाडौँ’मा समावेश ‘रातको कुरा’ बोलको गीतमा दिएको बोल्ड बेडसिनले अहिले उनको चर्चा चुलिएको छ।

अभिनेत्री प्रियङ्का कार्की नेपाली चलचित्र क्षेत्रमा सधैँ चर्चमा रहन्छिन्। नायिका कार्कीले चलचित्र ‘कथा काठमाडौँ’मा समावेश ‘रातको कुरा’ बोलको गीतमा दिएको बोल्ड बेडसिनले अहिले उनको चर्चा चुलिएको छ।

नेपाली युवा पुस्ताले प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् । प्रियङ्का कार्कीको फिगर नै यस्तो छ कि, कामुकताको सबै अङ्ग पुगेको छ। हालसालै नायिका कार्कीले आफ्नो इन्स्टाग्राममा आफ्नो केही बोल्ड तस्बिर पोस्ट गरेकी छिन्।(डिसी नेपालबाट)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार