” लेस्ली आँधी ” अपडेट – “भास्को दि गामा” र “अप्रिल २५” पुलहरू केही क्षणमा नै बन्द हुने

लिस्बोनमा रहेका “भास्को दि गामा” र “अप्रिल २५” पुलहरूमा केही क्षणमा नै यातायात बन्द हुने भएको छ।

“लेस्ली” नामक आँधी लिस्बोन नजिकिएसंगै हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न लिस्बोन जोड्ने सो दुवै पुलहरू बन्द रहने लिस्बोनस्थित सरकारी सुरक्षा अधिकारीहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार