नारी समाज पोर्तुगलले दिपावली र छठ पर्वको आवसरमा शुभकामा आदानप्रदानका साथै अधिबेशन सम्बन्धि बृहत छलफल गर्ने


-सम्झना अधिकारी
लिस्बन,पोर्तुगल
दिपावली र छठ पर्वको महान आवसरमा नेपालि नारी सामाज पोर्तुगले भोलि शनिबार २७ अक्टोबरको दिन शुभकामाना आदान प्रदानको कार्यक्रम का साथ साथै दोस्रो ऐतिहासिक अधिबेशन सम्बन्धि बिषेश छलफल आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम दिनको ३.३० बजे रेस्टुरेन्ट ऐभरेस्टमा गर्ने भएको छ ।समाजले आधिबेशन अत्यन्तै सफल रुपमा सम्पन्न गर्नका लागि के के गर्ने भन्ने बिषयमा बृहत छलफल हुने हुदा पोर्चुगलमा रहेका सम्पुर्ण नेपाली दिदिबहिनीहरु लाई उपस्थातिको लागि हार्दिक निमन्त्रणा गरेको छ । साथै विभिन्न संघ सस्थाबाट महिला दिदिबहिनीहरुलाइ उपस्थित गराइ सहयोग गर्राईदिन पनि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार