चियामा गुलाफको पात राखेर पिउँदा के होला ?

चियामा गुलाफको पात राखेर पिउँदा पिसाब गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ । यसोगर्दा टाक्सिन्स हर्मोनलाई शरीराट बाहिर निकाल्न मद्दत पुग्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ ।

यसले शरीरमा भिटामिन सी र इको मात्रा पनि बढाउँछ। जसले छालालाई स्वस्थ राख्ने काम गर्छ । डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ। वढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार