एनआरएन अष्ट्रेलियाको दादागिरी – नेपाल फेष्टिभलमा पत्रकार माथि हातपात

सिड्नी ।

एनआरएन अष्ट्रेलियाको एससिसि एनएसडब्लुको आयोजनामा शनिबार सम्पन्न नेपाल फेष्टिभलमा पत्रकार माथि हातपात भएको छ ।

# लण्डन नेपाल न्युजका अस्ट्रेलिया प्रतिनिधी तक्दिर अधिकारी

फेष्टिभल चल्दै गर्दा लण्डन नेपाल न्युजका अस्ट्रेलिया प्रतिनिधी तक्दिर अधिकारी लाई एनआरएन अष्ट्रेलिया एससिसि एनएसडब्लुका एक प्रतिनिधिले भिडियो खिच्न पाउदैनस भन्दै स्टेज अगाडी रहेका अधिकारीलाइ अमानविय रुपमा धकेल्दै बाहिर निकालेका हुन् ।

महोत्सबमा मिडियाका लागि प्रेस पासको समेत ब्यबस्था नहुदा मिडियाकर्मीलाई मिडिया क्षेत्रमा आवात जावात गर्न समेत समस्या परेको थियो । नन्द गुरुङको संयोजक्त्वमा आयोजित महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थित रहे पनि ब्यबस्थापनमा अहिले सम्मकै सर्बाधिक कमजोरी र फितलो भएको अधिकांस सहभागीहरुले बताएका छन्।

यसै क्रममा व्यवस्थापनको कमजोरी औल्याउदै नेपाली टिभी अस्ट्रेलियाका डाइरेक्टर श्याम सुन्दर गिरीले यस्तो लेखेका छन्।

कलाकार छनौट देखि ब्यबस्थापनमा समेत आलोचना सहनु परेकोले गुरुङले महोत्सब पश्च्यात धन्यबाद कार्यक्रममा समेत मिडियालाई वास्ता गरेनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार