घुस लिदालिदै वडा सचिव रंगेहात पक्राउ

कपिलवस्तु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ

सो गाउँपालिका४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग रु सात हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार