काठमाडौं । माछा प्रायःसबैलाई मन पर्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागी राम्रो मानिन्छ । हाम्रो मुटु, मष्तिष्कलाई आवश्यक हुने तत्व माछामा पाइने विविध वैज्ञानीकहरुको अनुसन्धानबाट पत्ता लागिसकेका छन् । कुनैपनि कुराको राम्रो संगै नराम्रो पक्ष पनि हुन्छन् त्यसतै यसको पनि नकारात्मक पक्ष पनि छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रा असरहरु पार्छन् ।
माछामा प्रसस्तै प्रोटिन र भिटामिन –डी पाइन्छ जसले हाम्रो शरीरका मांसपेसीको वुद्धी र विकास गर्छ तथापी त्यहि प्रोटिन बढि भएमा हानिकारक हुन सक्छ । माछामा धातु पारो पनि पाइने भएकाले गर्भवती महिला र नवजात शीशुलाई हानिकारक हुनसक्छ ।
माछाको के –के फाइदा र बेफाइदा छ त ? थाहा पाउनुस् –
१ ) फाइदाहरु::
मुटु : माछाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २ देखि ३ पटक सम्म माछा सेवन गर्छन् उनीहरुलाई हृदयघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रेशन :माछा मा ओमेगा ३ फैटी एसिडको पाइने भयकोले डिपे्रशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ ।
दम: माछाको सेवनबाट दम कम हुने गरेको एक अनुसन्धानबाट प्रस्ट हुन्छ । अनुसन्धानको अनुसार माछाको सेवन धेरै गर्ने मानिसमा दमको समस्या कम पाइने गरेको छ ।
आँखाको दृष्टि :माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।
निद्रा :माछाको सेवनले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।
यो पनि
रुघाखोकी, ज्वरो, घाँटी खसखस हुने वा दुख्ने, नाक चिलाउने, नाकबाट पानी बग्ने जस्ता समस्याबाट ग्रसित हुनु हुन्छ? यसरी जरैदेखि निर्मुल पार्नुहोस्
काठमाडौं। जाडो मौसममा बढी देखिने रुघा खोकीका साथै ज्वरो एक आम समस्या नै हो। जाडो बढेसँगै प्राय व्यक्ति चिसो लागेर रुघाखोकी र ज्वरो बाट ग्रसित नै हुन्छन्। यस्तोमा हामीले समयमै ख्याल नगर्दा यो समस्या झन् जटिल बन्न सक्छ। घाँटी खसखस हुने, नाक बन्द हुने, नाक चिलाउने, खोकी लाग्ने, रुघाबाट ग्रस्त हुने, टाउको दुख्ने र नाक बाट पानी वा सिंगान बगिरहने लगायतका समस्याहरु देखा पर्छन्।यी समस्याहरु देख्ने बित्तिकै उपचार गरेन भने सिकिस्त बिमारी भएर बेडमै थला परेर बस्नु पर्ने हुन्छ। बढ्दो चिसोको कारण हुने यी समस्याहरुबाट छुटकारा पाउन समयमै औषधी उपचार गर्यौं भने यी समस्या त्यति जटिल या भयानक भने होइन। सुरुमै रुघाखोकीको लक्षण देख्ने बित्तिकै लगातार तातो पानी पिउनाले पनि धेरै राहत मिल्छ। आज हामी जस्तोसुकै पुरानो वा पाकेको रुघाखोकीलाई जरैदेखि हटाउने अचुक घरेलु उपचार विधि बताउन गइरहेका छौं।
१. तुलसीको पात: तुलसीको पात कयौँ रोगहरुको लागि एक अचुक घरेलु औषधी हो। यसले मुटु रोग वा पेट सम्बन्धी बिमारीहरुलाई निको पार्नुका साथै यो रुघाखोकी, ज्वरोको लागि एकदम फाइदाजनक हुन्छ। यसको लागि एक गिलास पानीमा ५/६ ओटा तुलसीको पात राखेर मज्जाले उमाल्नुहोस्। उमालीसकेपछी मन तातो वा चिसो भएपछी यो पानी पिउनुहोस्। दिनभर २/३ पटक गरेर थोरै थोरै पिउनुहोस्। यसले रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, नाकबाट सिंगान बग्ने जस्ता समस्याहरुबाट छुटकारा दिलाउन मद्धत गर्छ।
२. मेथिदाना: मेथी दाना पनि अनेक गुण भएका एक घरेलु औषधी हो। यसले रुघा, खोकी, चिसो, घाँटी दुख्ने जस्ता समस्याहरुलाई छिट्टै निको पार्छ। मेथी दानाको सेवनले शरीरमा चाँडो गर्मी हन्छ, जसको कारण यस्ता समस्याहरुबाट तुरुन्तै राहत मिल्छ । यसको लागि एक गिलास पानीमा एक सानो चम्चा मेथी दाना राखेर ५-१० मिनेटका लागि उमाल्ने। उमालीसकेपछी मन तातो बनाएर दिनमा २ पटक यो मेथी पानी सेवन गर्नुहोस्।
३. मरिच: मरीचमा एन्टीब्याक्टेरियल प्रोपर्टीज् पाइन्छ। जसले चिसो, रुघाखोकीको इन्फेक्शनलाई एकदम तीब्र रुपमा निर्मुल पार्छ। यसको लागि एक चम्चा महमा एक चिम्टी मरिचको पाउडर मिसाएर दिनमा २/३ पटक सेवन गर्नुहोस्।
४. अदुवा: घाँटी दुख्ने वा खोकी जस्ता समस्याहरुका लागि अदुवा एकदम लाभदायी चिज हो। यी समस्याबाट छुटकारा पाउनको लागि अदुवालाई ग्रेट गर्ने। त्यसपछी एक गिलास पानीमा एक चम्चा ग्रेट गरेको अदुवा राखेर उमाल्ने। यसरी उमालीसकेपछी मन तातो बनाएर पिउनुहोस्। दिनमा २ पटक यसरी उमालेको अदुवा पानी सेवन गर्नुहोस्।
५. बेसार: आयुर्वेदमा बेसारलाई शरीरको शुद्धिकरणको लागि पुर्खौं देखि प्रयोग गरिंदै आएको एक अचुक औषधी हो। बेसारले जस्तो सुकै ज्वरो वा जिउ दुख्ने रोगलाई निको पार्छ। रुघाखोकीबाट तुरुन्तै राहत पाउन बिहान बेलुका एक गिलास तातो पानीमा एक या आधा चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्। अथवा एक गिलास तातो दुधमा एक चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्।
६. किसमिस: किसमिसले चिसो मौसममा शरीरलाई तातो बनाईराख्न मद्धत गर्दछ। रुघाखोकी वा चिसो बाट बच्न किसमिसको सेवन गर्दा तुरुन्त लाभ मिल्छ। यसको लागि एक गिलास पानीमा एक मुट्ठी किसमिस र एक चम्चा अदुवाको पाउडर राखेर उमाल्ने। उमालीसकेपछी यसलाई मन तातो बनाएर पिउने। दिनमा दुई पटक जति यो पानी सेवन गर्नुहोस्।यी समस्याहरु देख्ने बित्तिकै उपचार गरेन भने सिकिस्त बिमारी भएर बेडमै थला परेर बस्नु पर्ने हुन्छ। बढ्दो चिसोको कारण हुने यी समस्याहरुबाट छुटकारा पाउन समयमै औषधी उपचार गर्यौं भने यी समस्या त्यति जटिल या भयानक भने होइन। सुरुमै रुघाखोकीको लक्षण देख्ने बित्तिकै लगातार तातो पानी पिउनाले पनि धेरै राहत मिल्छ। आज हामी जस्तोसुकै पुरानो वा पाकेको रुघाखोकीलाई जरैदेखि हटाउने अचुक घरेलु उपचार विधि बताउन गइरहेका छौं।
७. अंगुरको जुस: सुख्खा खोकी, घाँटी दुख्ने या रुघाखोकीबाट छुटकारा पाउन बिहान बेलुका अंगुरको जुस पिउनुहोस्। यो हाम्रो स्वास्थ्यको लागि पनि एकदम लाभदायी हुनुका साथै रुघाखोकीलाई पनि तुरुन्तै निर्मुल पार्छ।
















