गायक शिव परियारको “तिमि नै मेरो सास हौ” सार्वजनिक

काठमाडौं : लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत “तिमि नै मेरो सास हौ” को भिडियो सार्वजनिक गरिएको छ।

प्रेम दिवसको अवसर पारेर शनिवार शिव परियारले नयाँ गीत “तिमीनै मेरो सास हौ” आफ्नै युट्युब च्यानल मार्फत सार्वजनीक गरेका हुन,एक नारायण भण्डारीको शब्द रचनामा रहेको यो गीतमा आशिष अविरलले संगीत दिएका छन्।

गीतको म्युजीक भिडियोमा नायक आकाश श्रेष्ठ र स्वस्तीमा खड्काको अभिनय रहेको छ,भिडियोलाई निर्देशन निकेश खड्काले गरेका हुन भने छायांकन बुद्ध थापा र सम्पादन बिकाश धमलाले गरेका हुन्।

हेर्नुहोस भिडियो//

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार