कुनै बेला नेपाली चलचित्रकी सफलतम नायिका अचेल पढाइमा सफल हुन खोजिरहेकी छन्।

व्यस्त जीवनशैलीबाट समय निकालेर नायिका करिश्मा मानन्धरले केही वर्ष अघि सबैलाई छक्क पारिदिइन् जब उनले आफू पुन: विद्यालयमा भर्ना हुने घोषणा गरिन्।
४५ वर्षीया उनले यस वर्ष एसइइ परीक्षा दिँदैछिन्।
उनको तयारी कस्तो चलिरहेको छ त?
















