बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै

भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौंमा आफ्नो प्रस्तुती आउने भएकी छिन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिने र २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्समा प्रस्तुती दिने भएकी हुन् ।

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन अपडेट भिडियोमा हेर्न खसोखासको युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार