एजेन्सी ।

बलिउड निर्देशक संजय लीला भन्सालीको आउँदो फिल्म ‘इन्शाअल्लाह’मा आलिया भट्ट लिड रोल गर्दै छन् । पहिलो पटक आलिया दबंग सलमान खानसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । तर दुवैको उमेर अन्तर भने २७ वर्ष छ । सलमान आलिया भन्दा २७ वर्षले जेठा छन् ।
Dream with your eyes wide open they say & I did. Sanjay Sir and Salman Khan are magical together & I can't wait to join them on this beautiful journey called “Inshallah” ❤#Inshallah #SLB @BeingSalmanKhan @bhansali_produc @SKFilmsOfficial @prerna982
— Alia Bhatt (@aliaa08) 19 March 2019
सबारे धेरैले ट्रोल गर्दै आलिया र सलमानको जोडी नसुहाउने भन्दै आलोचना गरिएको थियो । तर आलियाले यसबारे मुख खोलिके छन् । आलियाले आफुलाई आलोचना गरेको भए पनि एक सफल निर्देशक सन्जय र सफल अभिनेताको भिजनमा आफुलाई कुनै शंका नरहेको टिप्पणी गरेकी छन् ।

सलमानले पनि आफुले आलिया र सन्जयसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
It’s been 20 years but I am glad Sanjay and I are finally back in his next film, Inshallah. Looking forward to work with Alia and inshallah we will all be blessed on this journey.#Inshallah #SLB @aliaa08 @bhansali_produc @SKFilmsOfficial
— Salman Khan (@BeingSalmanKhan) 19 March 2019
















